वीरगञ्ज महानगरपालिकाद्वारा घर टहरा हटाउन सुरु

पर्सा । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाउन थालेको छ  । महानगरपालिकालले  वीरगञ्ज– १० आदर्शनगरस्थित बाल उद्यानको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनालाई मङ्गलबार साँझदेखि भत्काउन सुरु गरेको हो...

सर्लाहीमा पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त

सर्लाही । सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८...

एन्फा बैठक दश सदस्यले गरे बहिष्कार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का तीन उपाध्यक्षसहित कार्यसमितिका १० सदस्यले बैठक बहिष्कार गरेका छन् । बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको बैठकमा उपस्थित २० मध्ये १० सदस्यले बैठक बहिष्कार गरेका हुन् । बैठक...

अफगानिस्तानमा लागूऔषध तस्करीको अभियोगमा १० पक्राउ

हेरात । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा अफगान प्रहरीले १० जनालाई पक्राउ गरेको छ । प्रान्तीय प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार कथित तस्करहरूलाई प्रान्तीय राजधानी हेरातबाट २९ किलो चरेस र हेरोइन...

बागलुङमा साउनदेखि हालसम्म १४ दुर्घटना

बागलुङ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म बागलुङमा १४ दुर्घटना भएका छन् । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३  गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको तथ्याङ्क अनुसार घाइतेमा हुनेमा...

भूमिहीनलाई जग्गा दिन प्रक्रिया थालियो

काठमाडाैं । राष्ट्रिय भूमि आयोगको कार्यालय खोटाङले भूमिहीन सुकुम्बासी,  भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा दिन प्रक्रिया थालेको छ । कार्यालयलाई हालसम्म जग्गा प्राप्तिका लागि सात सय ७९ भूमिहीनले निवेदन दिएका छन् । जिल्लाका...

रास्वपाद्वारा सातै प्रदेशमा प्रदेश समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ । प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती...

विदेशमा सीप सिकेर स्वदेशमा लगानी

रामपुर । कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो । उत्पादन लिन नभई घर वरपरको वातावरण सुन्दर र हरियाली बनाउन गाउँघरमा सबैका घरमा दुई–चार बोट कफीका भेटिन्थे । कफीका बोटमा फलेका...

आज एन्फा कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । आज एन्फा कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठक एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान ८ बजेदेखि बस्नेछ । बैठकले शुक्रवारबाट शुरु हुने ए डिभिजन लिगसहित अन्य फुटबलका गतिविधिका बारेमा छलफल गर्नेछ ।

हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु

काठमाडौं । हिउँदयाम सकिएसँगै देशभर  प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि– मनसुन तीन महिनासम्म रहनेछ ।...

RECENT POSTS

HOT NEWS