एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाकाे अध्यक्षमा सन्तोष कुमार राठी

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाले सञ्चालक समितिको अध्यक्षमा सन्तोष कुमार राठीलाई चयन गरेको छ । संस्थाको सञ्चालक समिति बैठकले नियमावलीमा भएको व्यवस्था बमोजिम सबै सञ्चालकहरुको सर्वसम्मतिमा सञ्चालक राठीलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको...

सौर्य एयरलाइन्सको जहाजको इण्डिकेटरले समस्या पश्चात फिर्ता

  काठमाडौं । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इण्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको छ । एसएयू ७२१ उडान नम्बरको जहाज यात्रु बोर्डिङ पुरा गरी धावनमार्ग नजिकै पुगेको थियो । तर, इण्डिकेटरले...

सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार

काठमाडौं । जलनमा परेर घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार आएको छ । उपचारका लागि मुम्बई लगिएकोमा भण्डारीको स्वास्थ्य अवस्थामा सुधार आएको छ । मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीसँगै...

विदेशमा रहेका नेपालीको हकहितको प्रबन्ध गर्नु जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विदेशमा रहेका नेपालीले नेपालको अर्थतन्त्रको ठूलो हिस्सा धानेको बताए। मंगलबार बिहान बालुवाटारमा उक्त कुरा बताएका हुन्। उनले विदेशमा रहेका नेपालीको हकहित र सुरक्षाको प्रबन्ध गर्नु पनि राज्यको जिम्मेवारी...

बजारमा सुनको मूल्य २०० रुपैयाँले घट्याे

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुनको मूल्य...

राष्ट्रपति पद कांग्रेस समर्थकले जित्ने नेताकोइरालाकाे जिकिर

सिन्धुली । नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले राष्ट्रपति पद लिने भन्दा पनि जित्नुपर्ने जनाएका छन्। प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रपति पद कांग्रेस समर्थकले जित्ने जिकिर गरेका हुन्। पार्टीमा...

टर्कीमा पुनः शक्तिशाली भूकम्प जादा छ जनाको मृत्यु

एन्टाक्या । टर्कीमा पुनः शक्तिशाली भूकम्प भएको छ । दक्षिणी शहर एन्टाक्यालाई केन्द्रबिन्दु बनाएर सोमबार भएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ । भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि...

President Bhandari extends Gyalpo Lhosar greetings

Kathmandu-President Bidya Devi Bhandari has expressed her confidence that festival like Gyalpo Lhosar would further increase mutual goodwill, tolerance and fraternity among Nepali people and subsequently further strengthening national unity. In a message of best...

लुम्बिनी प्रदेशमा जसपा मंत्रीमण्डलमा सहभागिताले सरकार थप शक्तिशाली:- जसपा प्रवक्ता अकरम पठान

कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश सरकारको मंत्रीमण्डलमा सहभागी भएकाले सरकार थप शक्तिशाली भएको जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले जानकारी दिएका छन् l लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले मंत्री हरूको कार्यविभाजन तथा पुनर्गठन...

पर्वतबाट झण्डै ३० करोडका सुन्तला निर्यात

पर्वत,  फागुन ८ गते । जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि ज्ञान...

RECENT POSTS

HOT NEWS