बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ
काठमाण्डाै - बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । केन्द्रीय साइबर ब्युरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो पक्राउ गरेको हो । थाइल्यान्डबाट नेपाल आउँदै गरेका बेला रेग्मीलाई विमानस्थलबाटै पक्राउ गरिएको साइबर...
नक्कली ह्विस्कीपछि म्याद गुज्रिएका बियर छ्यापछ्याप्ती
काठमाडौं । बजारमा नक्कली मदिराको बिगबिगी भइरहेका बेला गुणस्तरहीन तथा म्याद गुज्रिएका बियर पनि फेला परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारबाट ठूलो परिमाणमा नक्कली मदिरा एवम् गुणस्तरहीन र म्याद गुज्रिएका...
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत गुरुङद्वारा पदभार ग्रहण
काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ) गोविन्द गुरुङले कार्यभार ग्रहण गरेका छन्।
बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेसँगै गुरुङले आज पदभार ग्रहण गरेका हुन्।
सिइओ छनोट समितिले सिइओका...
स्पट फिक्सिङ गरेको आरोपमा ५ जनाविरुद्ध मात्र मुद्दा दर्ता
काठमाडौं । स्पट फिक्सिङ गरेको आरोपमा ५ जनाविरुद्ध मात्र मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
खेलाडीहरु मेहबुब आलम र आदिल अन्सारीसहित नितेश शाह,...
वैदेशिक रोजगारबाट फर्केका तीन हजार जनालाई पुनः एकीकरण कार्यक्रम
काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारबाट फर्केका न्यूनतम तीन हजार जनालाई लक्षित गरेर पुनः एकीकरणसम्बन्धी कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका–२०७९ जारी भएसँगै...
नेपाल सरकारलाई भारत सरकारले दियाे २० थान मेसिन
काठमाडौं । भारतीय जनताका तर्फबाट नेपाली जनतालाई भारत सरकारले २ सय थान मिर्गौला डायलासिस मेसिनमध्ये २० थान मेसिन सोमबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
सोमबार एक औपचारिक कार्यक्रममा भारतीय राजदूत नविन श्रीवास्तवले स्वस्थ्य तथा जनसंख्या मन्त्री...
नेकपा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग
काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । चर्चित व्यवसायीसमेत रहेका प्रसाईँले एमाले पार्टी परित्याग गरेको आइतबार घोषणा गरेका हुन् ।
प्रसाईँले केही दिन अघि पूर्वराजपरिवारलाई अघि सारेर...
मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ
सुनसरी । इटहरी उपमहानगरपालिका-२ मा पार्किङ गरी राखेको प्रदेश १-०२-०४० प ३३१८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-२ का दुर्गेस चौधरी र धनकुटा धनकुटा नगरपालिका-१...
सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छ : मुख्यमन्त्री शाह
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा प्रदेश सरकार पाँच वर्ष नै निरन्तर चल्ने बताएका छन्।
सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकारसँगको भेटघाटमा उनले केही दिनमै विश्वासको मत लिने जनाए।
‘विश्वासको मतका लागि सबै दलहरूसँग...
मदिरा नियन्त्रणको रकमले विद्यालय भवन निर्माण
बझाङ । मदिरा नियन्त्रणको रकमले पनि भवन बनाउन सकिन्छ भन्दा धेरैलाई विश्वास गर्न मुस्किल हुन्छ। धेरै ठाउँमा मदिरा नियन्त्रणका लागि दुई÷चार हजार समितिले असुल गरेपछि नियमित सेवन गर्नेहरूको पनि भागा भाग हुन्छ। दोस्रो पटक जरिवानामा...
























