पूर्वस्वास्थ्यमन्त्री प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन
काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ ।
श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएकाे छ ।
मानवअधिकार क्षेत्रमा पनि काम गरिरहेका श्रेष्ठ...
भ्रष्टाचारविरुद्ध १० हजार बढी उजुरी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेसँगै विगत सात महिनाको अवधिमा विभिन्न निकायमा भएका भ्रष्टाचारविरुद्ध १० हजार बढी उजुरी परेको छ ।
चालू आर्थिक वर्ष २०७९(८० को साउनदेखि फागुनको पहिलो सातासम्म १० हजार २२...
लघुवित्त र मिटरब्याजीले आतंक मच्चाएको भन्दै प्रतिबन्ध
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव चन्द नेतृत्वको नेकपाले लघुवित्त र मिटरब्याजीलाई कपिलवस्तुमा प्रतिबन्ध लगाएको छ।
कपिलवस्तुको पश्क्षिमी क्षेत्रमा लघुवित्त र मिटरब्याजीले आतंक मच्चाएको भन्दै नेकपा कपिलवस्तुले सो क्षेत्रमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।
कपिलवस्तुका इन्चार्ज...
१ लाख २६ हजार ३ सय कतारी रियालसहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वाह्य मुलुकतर्फ लैजान लागेको १ लाख २६ हजार ३ सय कतारी रियालसहित टर्कीस् नागरिक २९ वर्षीय HIDIL CAYAN SARICAKMAR लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
एयर ईण्डियाको उडानद्वारा...
PM inaugurates RSS’ 62nd Anniversary Programme
Kathmandu, Feb 19: The 62nd-anniversary programme of Rastriya Samachar Samiti (RSS), the official State-owned news agency, has commenced at the news agency's central office at Bhadrakali Plaza.
Prime Minister Pushpa Kamal Dahal 'Prachanda' inaugurated the main...
Earthquake death toll passes 45,000; many still missing in flattened apartments
By Clodagh Kilcoyne and Ali Kucukgocmen, ANTAKYA/KAHRAMANMARAS, Turkey- More than 45,000 people have been killed in the earthquake that struck Turkey and Syria, and the toll is expected to soar with some 264,000 apartments...
११औँ लोकवार्ता सम्मेलन सुरु
रामपुर । लोकवार्ता परिषद् नेपालको आयोजनामा पाल्पामा शनिबारदेखि ११औँ लोकवार्ता सम्मेलन सुरु भएको छ । समूदायमा रहेका कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सम्मेलन सुरु गरिएको हो ।
जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष टङ्क खनालले सम्मेलनको...
राष्ट्रपतिको चुनावमा माकेले सहयोग नगर्ने कुरा कल्पनाभन्दा बाहिर : केपी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको चुनावमा नेकपा माओवादी केन्द्रले असहयोग गर्ने कुरा कल्पनाभन्दा बाहिरको भएको बताएका छन् ।
आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ओलीले राष्ट्रपतिको विषयमा माओवादीसँग पहिला नै सहमति...
राष्ट्रपतिबाट १० जना कैदीबन्दी रिहा
तौलिहवा । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसकोे अवसरमा कपिलबस्तु कारागारमा रहेका १० जना कैदीबन्दी रिहा भएका छन् । कपिलबस्तु जिल्लाका ५ जना, रुपन्देही जिल्लाका ३ जना, चितवनका १ जना र कैलालीका १ जनालाई राष्ट्रपतिबाट कैद...
लोकतान्त्रिक संस्कार र मूल्य मान्यतालाई आधार बनाएरमात्रै मुलुकको आर्थिक समृद्धि र विकास सम्भव :...
काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोकतन्त्रका विरुद्व कृत्रिम ब्ल्याकहोल निर्माण गर्ने सपना कसैले नदेखेको राम्रो हुने बताएका छन् । उनले अहिलेकै लागि लोकतन्त्रको सर्बोत्तम विकल्प लोकतन्त्र नै भएको दाबी गरे ।
प्रजातन्त्र दिवसको सन्दर्भमा...
























