“दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड –२०८० को आवेदन फारम खुल्ला

काठमाडौँ । बिरिसु मिडियाको आयोजनामा हुन लागेको “दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड –२०८० को आवेदन फारम खुल्ला भएको छ । काठमाडौँको कालिस्थानस्थित कटिया हाउसमा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो ।...

सुनुवार समुदायमाथि कान्तिपुरको श्रृङ्खलाबद्ध आक्रमण: उपाध्यक्ष सुनुवार

काठमाडौं। कान्तिपुर पब्लिकेशनले सुनुवार मुदायमाथि श्रृङ्खलावद्ध आक्रमण गरेको सुनुवार सेवा समाजका उपाध्यक्ष अमृत सुनुवारले बताएका छन्। सुनुवारले कान्तिपुर दैनिकले विगत एक दशकदेखि आफ्नो समुदायमाथि निर्मम तरिकाले श्रृङ्खलावद्ध आक्रमण गरेको दावी गरेका छन्। उपाध्यक्ष सुनुवारले भन्नु भयो...

‘छुकछुक छुकछुक’ बोलको नयाँ गीत सार्वजनिक

काठमाडौं ।  जागृत रायमाझीको शब्द संगीतमा रहेको ‘छुकछुक छुकछुक’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। फागुन ६ गते शनिबार ओएसआर युट्युब च्यानलमार्फत् गीत सार्वजनिक भएको हो। रायमाझीको रचना तथा संगीत रहेको सो गीतमा सुरज पण्डितको...

चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

  काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल...

नेपालमा हरेक दिन २० वटा मानव अधिकार उल्लंघन

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपालमा हरेक दिन २० वटा भन्दा बढी मानव अधिकार उल्लंघनका घटना भइरहेको तथ्यांक सार्वजनिक गरेको छ । इन्सेकले आइतबार सार्वजनिक गरेको स्न २०२२ को मानवअधिकार वर्ष पुस्तक...

पूर्वराजा ज्ञानेन्द्र शाहलाई केपीले ओली गरे यस्ताे कटाक्ष !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दुई चार जना मान्छे वरिपरि देख्दा जोस आउने गरेको बताएका छन्। प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले दिएको वक्तव्यको कटाक्ष गर्दै उनले शाह अलमलमा...

गुल्मीमा आगोले जलेर एक जनाको मृत्यु

गुल्मी ।  गुल्मीमा आगोले जलेर एक जनाको मृत्यु भएको छ। जिल्लाको इस्मा गाउँपालिका- १, मल्दीकी ८३ वर्षीया पवित्रा खत्रीको मृत्यु भएको वडा नम्बर १ निवासी शेरबहादुर कुँवरले बताए। शनिबार बिहान आफ्नै घरमा खाना पकाउने क्रममा...

काठमाडौंमा वातावरणको प्रवाहले सम्पदाहरु कुरुप

काठमाडाैं । नेपालीहरुको महान् चाड महाशिवरात्री पर्व का.म.न.पा. २२ वडा नछें गल्लिस्थित वाक्य शिध्देश्वर पुजाआजा गरी मनाएकाे छ । साे कार्यक्रममा प्रसाद बितरण तथा ग्रहण गर्नुहुने समस्त भक्तजन, क्लब, संघ, संस्था, स्थानीय, वडा, तथा प्रत्यक्ष...

निर्वाचन स्वस्छ र निष्पक्ष हुनुपर्छ: थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन स्वस्छ र निष्पक्ष हुनुपर्ने  जनाएका छन्। निर्वाचन दिवसको अवसरमा शुभकामना दिँदै प्रमुख आयुक्त थपलियाले पद, पैसा र पहुँचको प्रलोभनमा नभई विचार, सिद्धान्त र इमान्दारिताका आधारमा हुनुपर्नेमा...

भारतसितकाे दोस्रो मैत्रीपूर्ण खेल बराबरी

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल पनि बराबरीमा सकिएको छ । चेन्नईस्थित जवाहरलाल नेहरु स्टेडियममा शनिबार राति भएको खेलमा नेपाल र भारत गोलरहित बराबरीमा रोकिए । यसअघि फागुन ३...

RECENT POSTS

HOT NEWS