कथानक चलचित्र ‘छक्का पञ्जा ४’ को ट्रेलर युट्युव टे«न्डिङको शीर्ष स्थान
काठमाडौं । यो वर्षको प्रतिक्षित कथानक चलचित्र ‘छक्का पञ्जा ४’ को ट्रेलर युट्युव टे«न्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ ।
शुक्रबार साँझ सार्वजनिक ३ मिनेट २० सेकेन्डको ट्रेलरले समाचार तयार गर्दासम्म १० लाख बढी...
जहानियाँराणाशासनको अन्त्य भई देशमा प्रजातन्त्रको उदय
काठमाडौं । २००७ फागुन ७ गते १०४ वर्षे जहानियाँराणाशासनको अन्त्य भई देशमा प्रजातन्त्रको उदय भएको थियो। राणाशासनकाल छँदै २००४ सालमा तत्कालीन प्रधानमन्त्री पद्मशमशेरले ‘नेपाल सरकार वैधानिक कानुन’ जारी गरेको संविधानको आयु अन्त्यन्तै छोटो रह्यो।
२००७...
हिउँद नसकिँदै देशका अधिकांश भू–भागमा अधिक गर्मी महसुस
काठमाडौं । यसपालि हिउँद नसकिँदै देशका अधिकांश भू–भागमा अधिक गर्मी महसुस
हुन थालेको छ । मध्य तथा पूर्वी भेगमा चार महिना बितिसक्दा पनि हिउँदे वर्षा भएको छैन । भएका स्थानमा पनि अति कम वर्षा भएको...
सेनाले देशभर विविध कार्यक्रम गरी स्थापना दिवस मनाए
काठमाडौं । नेपाली सेनाले देशभर विविध कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका उच्चपदस्थ व्यक्तिहरुको सहभागिता रहेको छ ।...
अहिलेको राज्य व्यवस्थाले जनतालाई सुख र समृद्धि दिन सकेन
काठमाडौँ /पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यसत्ताको बागडोर ज–जसको हातमा पुगे पनि अहिलेको राज्य व्यवस्थाले जनतालाई सुख र समृद्धि दिन नसकेको बताएका छन्।
प्रजातन्त्र दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै पूर्वराजा शाहले राजनीतिक दलका नेताहरु देश र...
पशुपति क्षेत्र जान-आउन यस्तो छ सवारीमार्ग
महाशिवरात्रि पर्वको अवसरमा तीलगंगा-गौशाला-जयबागेश्वरी-मित्रपार्कसहितको पाशुपत क्षेत्रमा शनिबार दिनभर यातायात प्रभावित हुने भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार शुक्रबार रातिदेखिनै दर्शनार्थीहरूको भिडभाड भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिएको छ।
गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल,...
डोटीमा जिप दुर्घटना, दुई जनाको मृत्यु ६ घाइते
डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परि केआइसिंह–१ महादेव बस्ने ३६ वर्षीय चालक गोबिन्द शाही, र केआइसिंह–२ जारिमभाडी बस्ने बर्ष ४१ का सवार धन बहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको जिल्ला...
नेता राम पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार भेटघाट भएको छ।
जसपाको केन्द्रीय कार्यालयमा दुई नेताबीच करिव आधा घण्टा छलफल भएको थियो । भेटमा नेता पौडेलले राष्ट्रपतिमा...
पशुपतिमा दर्शनार्थीको घुईंचो
शुपतिमा दर्शनार्थीको घुईंचो, मन्दिरका चारै ढोका खुल्ला A A महाशिवरात्रिका अवसरमा पशुपतिनाथको मन्दिरमा दर्शनार्थीहरुको घुईंचो लागेको छ ।
मन्दिरका चार वटै ढोका बिहान ३ बजेदेखि खुल्ला गरिएको बताइएको छ । पशुपति क्षेत्र विकास कोषका सूचना...
नेपाली महिला फुटबल टोलीले शनिवार भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै
काठमाडौं । नेपाली महिला फुटबल टोलीले शनिवार भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। भारतको चेन्नइस्थित जवहारलाल नेहरु स्टेडियममा साँझ पौने ८ बजे खेल सुरु हुनेछ। यसअघि पहिलो खेलमा यी दुई टोली २-२ गोलको बराबरीमा रोकिएका...
























