एकीकृत कारोबार फागुन १२ गते हुने

काठमाडौं । हिमालयन बैङ्क लिमिटेड र सिभिल बैङ्कको एकीकृत कारोबार यही फागुन १२ गतेदेखि हुने भएको छ । हिमालयन बैङ्कले सिभिल बैङ्कलाई प्राप्ति गरेपछि सोही दिनदेखि एकीकृत कारोबार गर्ने तय भएको हो । नेपाल राष्ट्र...

डढेलो निभाउन समस्या

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय ब्रावाल नजिकको जङ्गलमा डढेलो लागेपछि सरकारी भवनको सुरक्षार्थ अग्नि रेखा निर्माण गरिएको छ । गोसाईंकुण्ड गाउँपालिका–६ धुञ्चेबाट सवा किलोमिटर दक्षिण ब्रावाल भिरमा आज  अचानक लागेको डढेलो नियन्त्रणभन्दा बाहिर गएपछि ...

फुल्न थाल्यो गुराँस

फुङ्लिङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा गुराँस फुल्न सुरु भएको छ । पहाडी जिल्लाको बेँसी क्षेत्रहरूमा माघको दोस्रो सातादेखि नै  गुराँस फुल्न थालेको हो  । समुद्र सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित सुकेटार विमानस्थल वरपर गुराँस फुलेको...

सङ्घीय अस्पताललाई शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजान्छौँ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले देशका प्रमुख सङ्घीय अस्पताललाई शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने नीति सरकारले लिएको बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री गिरीले...

महाशिवरात्रि पर्वको अवसरमा गरिने ट्राफिक ब्यवस्थापन

काठमाडाैं । महाशिवरात्रि पर्वको अवसरमा गौशाला स्थित पाशुपत क्षेत्रमा आज रातीदेखिनै दर्शनार्थीहरूको  भिडभाड हुने भएकाले  आवश्यकता अनुसार सवारी  साधनलाई  डाईभर्सन गरिने भएको छ । गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल,...

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठकलाई मातृशोक

काठमाण्डौं । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठकलाई मातृशोक परेको छ । बिहीबार पूर्व अध्यक्ष पाठककी माता नैनकुमारी पाठकको ८० वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ । पाठकका ममतामयी माताको निधनप्रति...

नेपालले खेल्ने साफ अण्डर १७ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने

काठमाण्डौं । नेपालले खेल्ने साफ अण्डर १७ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । दक्षिण एशियाली फुटबल संघ (साफ) ले रसियाको अण्डर १७ उमेर समूहको टोलिलाई बंगलादेशमा आयोजना हुने साफ अण्डर १७ महिला च्याम्पियनसिपमा आमसन्त्रत...

सामाजिक सञ्जालमा महिला हिंसा हुने गरी अभिव्यक्ति दिने पक्राउ

काठमाडौं। नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेर चर्चामा आएका डिल्लीराम खनाललाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत महिलालाई हिंसा हुने गरी अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको एसएसपी नविन्द अर्यालले...

ग्लोबल आइएमई बैंकद्वारा नेपाल प्रहरी छात्रवृत्ति अक्षय कोषमा २५ लाख रुपैयाँ सहयोग

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल प्रहरीलाई ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल...

प्रत्येक वर्ष ‘पृथ्वी जयन्ती’ र ‘जनयुद्ध दिवस’मा बिदा हुने

काठमाडौं । सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा अब प्रत्येक वर्ष बिदा हुने भएकाे छ । सरकारले आउँदो भदौसम्म सार्वजनिक बिदाबारे पुनरावलोकन गरिसक्ने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठका निर्णय सार्वजनिक गर्दै सरकारका...

RECENT POSTS

HOT NEWS