स्वास्थ्य सेवा सर्वसुलभ स्थापित हुने गरी कार्यान्वयन गर्न प्रम प्रतिबद्ध

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रूपमा विकास गर्ने बताएका छन्। यसका लागि सबैको सहयोग र प्रतिबद्धता प्राप्त हुने उनले विश्वास व्यक्त गरे। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त...

भरत सिंह पेला अग्रसरतामा श्री ज.रा.मा.वि.काे शैक्षिक विकास लागि रु ५१,१०५ काेष खडा...

धनगढी । श्री जनता राष्ट्रिय माध्यामिक विद्यालयले ६१ औ वार्षिकोत्सव तथा तथा अभिभावक दिवसको उपलक्ष्यमा रु ५,११०५ रूपैया कोष खडा हुने भएको छ । अमेरिकी सेनामा कार्यरत भरत सिंह पेलाले श्री जनता राष्ट्रिय माध्यामिक विद्यालयको...

कथाकार शोभा ज्ञवालीको दोस्रो पुस्तक ‘सङ्घर्ष’ विमोचन

काठमाडौं । कथाकार शोभा ज्ञवालीको दोस्रो पुस्तक ‘सङ्घर्ष’ विमोचन गरिएको छ। मंगलबार पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, समाजसेवी डा.माला खरेल, अनुराधा कोइराला, समालोचक डा.ज्ञानु पाण्डे, साहित्यकार डा. नवराज लम्साल र कथाकार ज्ञवालीले संयुक्त रूपमा पुस्तकको विमाेचन...

साझा बस मोबाइलबाट यसरी पत्ता लगाउने तरिका !

काठमाडौं । साझा यातायात नेपालले आफ्नो मोबाइल एपलाई अपग्रेड गर्दै नयाँ फिचर ल्याएकाे छ । कम्पनीले स्ल्यास प्लस प्रालिसँग सहकार्य गरी 'साझा प्लस' नाम दिएर आफ्नो मोबाइल एपलाई थप फिचरसहित अपग्रेड गरेको हो ।...

कस्तो राष्ट्रपति बनाउने बारेमा प्रमसित हाम्रो मत मिल्छ : राजमो अध्यक्ष केसी

काठमाडौं । राष्ट्रियता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता खतरामा परेको र भ्रष्टाचार तथा मिटर व्याजीको आतंक बढेको भन्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् । शुक्रबार बिहान बालुवाटार पुगेर १३...

भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौंमा आइपुग्याे

काठमाडौं । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौं आइपुगेका छन् । काठमाडौं आईपुगेका पूर्व प्रमुखहरुमा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग रहेका छन्। नेपाली...

एमालेको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

काठमाडौं । नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्। अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार भएको मतदानबाट बडाल निर्वाचित भएका हुन् । अनेरास्ववियुका...

ड्रग्स सेवन देश समाजका लागि एकदम नराम्रो हुने

काठमाडौं । राम हिटि बज्र युवा क्लबको आयोजना तथा होप फाउन्डेसनको सहयोगमा माघ २९ गते आइतबार एन्टी ड्रग्स सचेतनामुलक सचेतनामूलक कार्यक्रम कामपा ६ वडा रामहिटि साहित्य सदन भवनमा सम्पन्न भएको छ । बाग्मती प्रदेश सांसद...

विभिन्न देशबाट नागा बाबाहरू पशुपतिनाथ मन्दिर परिसर आइपुगे

काठमाडौं । महाशिवरात्रि पर्व मनाउन भारतलगायत विभिन्न देशबाट नागा बाबाहरू पशुपतिनाथ मन्दिर परिसर आइपुगेका छन् । काठमाडौँ आइपुग्नेका बाबाहरूलाई अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वारा नम्बर १ बाट पशुपतिनाथको परिसरमा प्रदेश गरेका छन् । महाशिवरात्रिमा विशेषतः...

बालाजुमा भएको लुटपाट र प्रहरीको गाडी आगजनीको घटना छानबिन गर्न समिति गठन

काठमाडौं । फागुन १ गते बालाजुमा भएको लुटपाट र प्रहरीको गाडी आगजनीको घटना छानबिन गर्न समिति गठन गरिएको छ। प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी)को संयोजक्तवमा ५ सदस्यीय समिति गठन गरेको हो। डीआईजी मसाउद...

RECENT POSTS

HOT NEWS