कमैया, हलिया, कम्लरी र हरवाचरवाको एउटै गुनासो- ‘सरकारले साहुबाट मुक्ति दिलायो, विकल्प दिएन’

काठमाडौँ — कमैया, हलिया, कम्लरी र हरवाचरवा प्रथाबाट पीडितहरूले सरकारले आफूहरूलाई साहुबाट मुक्तिको घोषणा गरे पनि पुनःस्थापना र राहतको कार्यक्रम नदिएको भन्दै गुनासो गरेका छन् । उनीहरूले फरक–फरक समयमा मुक्तिको घोषणा भए पनि त्यस्ता...

तारकेश्वर कला प्रतिष्ठानव्दारा श्याम कुमार मिश्र सम्मानित

काठमाडौं । तारकेश्वर कला प्रतिष्ठान तथा ब्राण्ड यू पिक्चर्स प्रा.लि.को आयोजनामा हाँस्य सिरियल ‘अब जे होला होला’ को सफलता पुर्वक ५१ औं भाग पुरा गरि ५२ औं भाग प्रवेश गरेको अवसरमा आयोजित ‘तारकेश्वर राष्ट्रिय...

सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने

काठमाडौं   । ग्यास विस्फोटपछि आगलागीबाट घाइते भएका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको छ । चिकित्सकहरूको सल्लाहबमोजिम सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको...

कफीका दाना बिक्री नभएपछि प्रशोधन गरिँदै

पर्वत । राम्रो मूल्य पाइने भएपछि पर्वतको एक कफी उत्पादक सहकारी संस्थाले आफैं प्रशोधन गरी बजारमा धुलो कफी बिक्री गर्न सुरु गरेकाे छ । जिल्लामा उत्पादित कफीले राम्रो बजार पाउन नसकेपछि सहकारी आफैँले उत्पादन गरेर...

प्रम प्रचण्ड र एमाले ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली वालुवाटार पुगेका छन् । बिहीबार बिहान अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न वालुवाटार पुगेका हुन् । उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको...

घट्यो सुनको मूल्य 

  काठमाडौं । कारोबारको पाँचौं दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। बिहीबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तोलामा ६०० रुफैयाँले घटेपछि बिहीबार छापावाल सुनको...

सांसदले उठाए किसानका समस्यादेखि सवारी चालक अनुमतिपत्रको मापदण्डका विषय

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले जनजीविकाका विभिन्न विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले प्रजातन्त्र स्थापनाको ६२ वर्ष पूरा हुँदा पनि नेपालीहरू आधारभूत...

स्रोतमा फोहाेर वर्गीकरण गर्नै चुनौती

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सात महिनादेखि स्रोतमा फोहाेर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्ने भने पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । फोहाेर व्यवस्थापन कार्य प्रभावकारी बनाउन कामपाले गत साउन १ गतेदेखि स्रोतबाटै कुहिने र नकुहिने...

गोल हुनबाट बचाएका गोलकिपरको मृत्यु

काठमाडौं ।  बेल्जिएमका गोल किपर अर्ने एस्पिलको मृत्यु भएको छ। २५ वर्षीय गोल किपर अर्नेले गोल हुनबाट बचाए पनि उनी आफू भने बाँच्न सकेनन्। पेनाल्टी रोकेपछि मैदानमै ढलेका अर्नेलाई तत्काल अस्पताल लगिएको थियो। तर अस्पतालमा...

बालाजु घटना छानबिन गर्न समिति गठन

काठमाडौं– फागुन १ गते बालाजुमा भएको लुटपाट र प्रहरीको गाडी आगजनीको घटना छानबिन गर्न समिति गठन गरिएको छ। प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी)को संयोजक्तवमा ५ सदस्यीय समिति गठन गरेको हो।  डीआईजी मसाउद आलम...

RECENT POSTS

HOT NEWS