नेपालगन्ज विमानस्थलमा ‘कन्भेयर बेल्ट’ प्रणाली लागू
खजुरा । नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा अत्याधुनिक ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’ अन्तर्गत ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको छ । विमानस्थलको सेवा सुविधा वृद्धि गरेर यात्रुलाई बढीभन्दा बढी सहज सेवा प्रदान गर्ने उद्देश्यले नेपालगन्ज विमानस्थलमा यो प्रणाली...
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो
काठमाडौं । एक हप्ता अगाडि टर्की र सिरियाको सीमा क्षेत्रमा आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४१ हजार नाघेको बीबीसीले जनाएको छ । भग्नावशेषमा पुरिएका केहीलाई एक हप्तापछि पनि जीवितै फेला पारिएको छ ।...
श्री बाबा वैद्यनाथ आधारभूत विद्यालयका शिक्षकले सामुहिक सरुवाको माग
वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–३ स्थित श्री बाबा वैद्यनाथ आधारभूत विद्यालय, गढैयाका शिक्षकले सामुहिक सरुवाको माग गरेका छन् । गाउँका केहि युवाले मंगलबार बिहान विद्यालयमा आएर अभद्र व्यवहार गरेको भन्दै विद्यालयमा कार्यरत शिक्षकले सामुहिक...
नक्कली लाइसेन्स बनाएको आरोपमा तीन पक्राउ
काठमाडौं । प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगर-१ कास्की घर भई हाल नखीपोट बस्ने ३४ वर्षीया कञ्चन गुरूङ, लिखु गाउँपालिका-४ नुवाकवट घर भई...
नेप्सेमा गिरावट
काठमाडौं । नेप्सेमा गिरावट आँउदा २०९१.५६ अंकमा कायम भएको छ । आज सूचीकृत २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ७३ करोड रुपैयाँको शेयर कारोबार भएकोछ । आज...
आज नेपालले भारतसँगको पहिलो मैत्रीपूर्ण खेल खेल्दै
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (बुधबार) भारतसँगको पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।
भारतको चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले आज घरेलु टोली भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
यो खेल नेपाली समयानुसार...
इतिहासमा सबैभन्दा ठूलो उड्डयन सम्झौता गर्दै एअर इण्डिया
एजेन्सी । भारतको टाटा ग्रुप अन्तर्गत एअर इण्डियाले फ्रान्सबाट दुई सय ५० वटा विमान खरिद गर्ने भएको छ । यो निर्णय भारतको विमान खरिदको इतिहासमा सबैभन्दा ठूलो उड्डयन सम्झौता हो ।
फ्रान्सको जहाज निर्माता कम्पनी...
नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा जान अब कसैले रोक्न सकिदैन : निर्देशक दाहाल
दुबई । यूएईको दुबईमा जारी नेपाली सिनेमा फेस्टको तेस्रो दिन ‘नेपाली फिल्मको प्रवर्द्धन र विदेशी बजार’ विषयमा कलाकार, निर्माता, वितरक र प्रदर्शकबीच छलफल भएको छ ।
उक्त ‘प्यानल डिस्कसन’मा क्यूएफएक्स निर्देशक तथा एप्पल इन्टरटेनमेन्ट प्रमुख...
देशभरको मौसम सामान्यतया सफा
काठमाडाैं । हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ । देशका केही ठाउँमा बादल लागेको छ । प्रदेश एक, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा गएरातीदेखि बादल लागेको छ ।
तर हाल देशमा कुनै उल्लेखनीय...
मेन्छियाम हाइड्रोपावरकाे आइपिओ निष्कासन हुने
मेन्छियाम हाइड्रोपावरले फागुन १० गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ५४...

























