प्रभावकारी प्रहरी परिचालन र अझै बढि सक्रिय भूमिकासहित कार्यसम्पादन गर्नुपर्ने- प्रहरी महानिरीक्षक धिरज प्रताप...
काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले कुनै पनि अपराधका घटना हुन नदिन प्रभावकारीरूपमा प्रहरी परिचालन गर्नुका साथै अझै बढि सक्रिय भई आ-आफ्नो जिम्मेवारी वहन गर्दै कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ ।
प्रहरी महानिरीक्षक सिंहले काठमाडौं...
प्रभु इन्स्योरेन्सले २७ औँ वार्षिक साधारणसभा डाके
काठमाडौँ । प्रभु इन्स्योरेन्सले आफ्नो २७ औँ वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु...
संवैधानिक पदाधिकारीविरुद्धको मुद्दा सुनुवाइ नहुने
काठमाडौं । दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दा बुधबार सुनुवाइ नहुने निश्चितजस्तै भएको छ ।
सर्वोच्च अदालत प्रशासनले अरु २० वटा मुद्दापछि मात्रै त्यो मुद्दा सुनुवाइका लागि पालो...
भारतीय विदेश सचिव विनयमोहन क्वात्रा राजनीतिक मन्त्रणमा सक्रिय भएर फर्किए
काठमाडौं । सचिवस्तरीय बैठकमा भाग लिन आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा राजनीतिक मन्त्रणमा सक्रिय भएर फर्किएका छन् । समकक्षीसँगको वार्तामा एक घण्टाभन्दा कम बिताएका उनले राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू लगायत १४ जना राजनीतिकर्मीलाई भेटे । उनको...
“The Himalayan Hendrix” music show in Maryland on February 18th 2023
Celebrating Maha Shivaratri and the Black History Month 2023 at Commodore Event Hall, Essex, Maryland, USA with Ashesh Dangol aka “The Himalayan Hendrix” from Nepal featuring Jay “Funk” Carter on Drums and Ramadan on...
बाइभ्यालेन्ट खोपको पहिलो खेप आइपुग्याे
काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ ।
पहिलो चरणमा ३ लाख ४५ हजार बाइभ्यालेन्ट खोप सोमबार बिहान काठमाडौं ल्याइएको हो...
प्रणय दिवसको अवसरमा “प्रेमरस” काे ट्रेलर रिलिज
https://youtu.be/BF5K4mlng_I
काठमाडौ । दि लाइफ एक्सप्रेस मुभी मेकर्सले अदिती कलेक्सन एन्ड मल्टिपर्पोज सङको सहकार्यमा नेपाली कथानक चलचित्र स्तरको "प्रेमरस" नामक वेब सिरिजको बुढासुब्बा डिजिटल मार्फत फागुन ११ गते साेमबार वल्र्डवाइड रिलिज गरेको छ।
कलेजमा अध्ययनरत युवाहरुको...
नेपालले नामिबियामाथि २ विकेटको कीर्तिमानी जित निकाले
काठमाडौं । ओपनर कुशल भुर्तेल शतक, कप्तान रोहितकुमार पौडेलको बलियो साथ अनि करण केसीको ५ विकेटको मद्दतमा नेपालले नामिबियामाथि २ विकेटको कीर्तिमानी जित निकालेको छ ।
आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा...
एक हप्ता अगाडि टर्की केन्द्रबिन्दु भएर गएको भूकम्पले छिमेकी सिरियामा पनि असर
काठमाडौं । एक हप्ता अगाडि टर्की केन्द्रबिन्दु भएर गएको भूकम्पले छिमेकी सिरियामा पनि असर गर्यो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सिरियामा साढे ६ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । तर, सिरियाले विश्व समुदायबाट राहत तथा...
कार्यालयमा आयकरको छापापछि बीबीसीको बयान
एजेन्सी । दिल्ली र मुम्बईको बीबीसी कार्यालयमा आयकर विभागको छापा जारी छ । मङ्गलवार बिहान आयकरको तर्फबाट कम्पनीका दुई कार्यालयमा छापामारी गरियो । अन्तर्राष्ट्रिय करमा गडबडीको विषयमा आयकरको तर्फबाट अनुसन्धान सुरु गरिएको छ ।...
























