हरेक क्याम्पसमा अनेरास्ववियु हुनुपर्यो : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) साना तिना छालले डुब्ने जहाज नभएको जनाएका छन् । आज (मंगलबार) पार्टी निकट विद्यार्थी संगठन को २३ औं महाधिवेशनको...

अनेरास्ववियूले ५० प्रतिशतमा लैजानुपर्ने माग राख्दै बुझाए ज्ञापन पत्र

काठमाडौं। राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को आसन्न चुनावमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने माग भएको छ । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले संविधानले ३३ प्रतिशत सुनिश्चित गरिसकेकोमा त्यसलाई ५० प्रतिशतमा लैजानुपर्ने माग...

द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि कुटपिट

गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि भएको कुटपिटको घटनाप्रति क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियन, प्राध्यापक र कर्मचारी संगठनले भत्सना गरेको छ । घटनापछि विज्ञप्ति जारी गर्दै स्ववियुले घटनामा संलग्नलाई कारवाहीको माग गरेको छ ।...

अमेरिकाको एक विश्वविद्यालयमा गोली चल्दा तीन जना मारिए

सिकागो । अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । विश्वविद्यालय प्रहरीका अनुसार सोमबार राति विश्वविद्यालयका दुई स्थानमा गोली हानाहान भएको हो । मास्क...

सिमेन्ट उत्पादन बन्द

बागमती । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो । कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ छ । उद्योगले...

ग्वार्कोमा सवारी चाप कम गर्न कोटेश्वरबाटै ट्राफिक ‘डाइभर्ट’ गरिने

ललितपुर । ललितपुरको ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका कारण देखिएको सवारीसाधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारीसाधन अन्यत्र मोड्न लगाउने (ट्राफिक डाइभर्ट) योजना बनाएको छ । कोटेश्वरदेखि एकान्तकुनासम्म चल्ने सवारीसाधन चक्रपथभन्दा भित्र वा बाहिरी सडकबाट...

फिल्म हुक्काको भ्यालेन्टाइन लुक्समा तेज र अशु

काठमाडौं । आगामी चैत ३ गते रिलिज हुने फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’ले मङ्गलबार परेको भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसर पारेर फस्टलुक सार्वजनिक भएको छ । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै...

हिउँदे पानी नपर्दा खाद्यान्नबाली प्रभावित

रसुवा, फागुन २ गते । उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे खाद्यान्नबाली प्रभावित भएको छ । गत असोजयता हालसम्म पानी तथा हिउँ पर्न नसक्दा हिमाली क्षेत्रमा लगाइएका गहुँ तथा करूजस्ता...

दाताको भरमा आश्रम सञ्चालन

दमौली । तनहुँको व्यास नगरपालिका–५ बेनीपाटनमा सञ्चालित ज्येष्ठ नागरिक आश्रममा नौ वृद्धवृद्धाले सहारा पाउनुभएको छ । विसं २०६८ मा स्थापित सो आश्रम राष्ट्रिय परोपकार महासङ्घ तनहुँ शाखामार्फत सञ्चालित छ ।  आश्रमले छोराछोरीविहीनलाई सहारा दिएर पालनपोषण...

सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न

काठमाडाैं । नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सोमबार सम्पन्न भएको छ । सैनिक मुख्यालय जंगीअड्डामा भएको बैठकमा पृतनापतिहरुले वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, अपरेशनल अवस्था लगायत विषयको रिपोर्ट प्रधान सेनापति प्रभुराम शर्मासमक्ष पेश गरेका थिए...

RECENT POSTS

HOT NEWS