नेता झलनाथ कार्यकर्तालाई प्रशिक्षण दिन धनगढी पुगे

धनगढी । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल धनगढी आइपुगेका छन्। खनाल पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि मंगलबार ​सुदूरपश्चिमको अस्थायी राजधानी समेत रहेको धनगढी आइपुगेका हुन्। सोमबार सुरु भएको प्रशिक्षण भोलि सकिनेछ। पार्टीका अध्यक्ष...

सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’लागू

मकवानपुर । बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अङ्क ल्याए पास हुने...

ट्राफिक नियम उल्लङ्घन गरेमा १५ सय जरिवाना तिराउने नियम फिर्ता

काठमाडाैं । ट्राफिक नियम उल्लङ्घन गरेमा पहिलो पटक नै १५ सय जरिवाना तिराउने नियम फिर्ता भएको छ। कानुन विपरीत बढेको जरिवाना खारेज गर्न माग गर्दै यातायात मजदुर र व्यवसायीहरु आन्दोलित भएपछि सरकार जरिवाना बढाउने...

क्यान्सर पीडित विश्वकर्माद्वारा सहयोगको अपिल

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका– ७ को रोडिकोट गाउँका ३७ वर्षीय जगत विश्वकर्मा विगत ५ वर्षदेखि क्यान्सरका कारण थला पर्दै आउनुभएको छ । पछिल्लो अवस्थाले उहाँ आर्थिक अभाव हुन थालेपछि निकै हतास मनस्थितिमा गुज्रिरहेको...

नेपालभाषा उत्थानमा अभियान्ताहरु अह्रो रात्र खतिरहे !

काठमाडाैं । आइतबार त्रिभुवन विश्व विद्यालयद्वारा आयोजित विभिन्न विषयको स्नातकोत्तर तहको प्रवेश परिक्षामा देशकै ठूलो मानवीकी क्याम्पस रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा अध्ययन गर्न नेवाः देय् दबूका महासचिव सत्यनारायण डंगोल, नेवाः देय् दबूका सचिव राजन डंगोल,...

फागुन ५ गतेदेखि मण्डला नाटक घरमा नाटक “मुनमुन” मञ्चनको तयारीमा

काठमाडौं । साहित्यका र लेखक बुद्धि सागरको उपन्यास ‘फिरफिरे’बाट प्रेरित नाटक “मुनमुन” मञ्चनको तयारीमा रहेको छ । बुद्धि सागरद्वारा लिखित चर्चित उपन्यास ‘फिरफिरे’बाट प्रेरित रहेर नाटक मञ्चन गर्न लागिएको हो । नाटकको लेखन तथा निर्देशन सम्राट्...

आज विश्वभर नै भ्यालेन्टाइन्स डे मनाइदै

काठमाडौं । प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ ।पछिल्लो समय भ्यालेन्टाइन्स डे विश्वभर पर्वकै रुपमा स्थापित भईसकेको छ । विशेष गरी युवायुवतीले उत्साहकासाथ नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउने...

कालीमाटी तरकारी बजारलाई किसानमैत्री बनाउनुपर्छ

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले किसानले सडकमा तरकारी फाल्नुपर्ने अवस्था अन्त्य गर्ने बताउनुभएको छ । उहाँले कालीमाटी फलफूल तथा तरकारी बजारलाई किसानमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको...

सवारी आयात घट्दा राजस्व प्रभावित

  भैरहवा । रुपन्देहीको बेलहिया–सुनौली नाका हुँदै आयात गरिने सबै किसिमका सवारी आयात घटेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार विगतका वर्षमा भन्दा यस वर्ष सवारी आयातमा अत्यधिक कमी आँउदा भन्सारको राजस्व असुलीसमेत प्रभावित भएको...

राजधानीको बालाजु क्षेत्रको प्रदर्शन उग्र

काठमाडौं । राजधानीको बालाजु क्षेत्रको प्रदर्शन उग्र बनेको छ । आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी जलाएका छन् । यातायात व्यवसायी तथा मजदुरहरूले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गर्दा भएको दोहरो झडप...

RECENT POSTS

HOT NEWS