बुढानिलकण्ठमा १५५ जना बालबालिका मुटु रोगी रहेको पत्ता लगायाे

काठमाडौं ।  बुढानिलकण्ठ नगरपालिकामा रहेका स्कुलमा गरिएको एउटा अध्ययनले १५५ जना बालबालिका मुटु रोगी रहेको देखाएको छ। शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले १३ हजार १ जना बालबालिकामा गरेको अध्ययनमा ९ जनामा मुटुको बाथ...

माओवादी केन्द्र दोलखाले २८ औं जनयुद्ध दिवस मनायाे

दोलखा । नेकपा माओवादी केन्द्र दोलखाले २८ औं जनयुद्ध दिवस मनाएको छ । माओवादी दोलखा जिल्ला पार्टीले सदरमुकाम चरिकोटमा जनयुद्ध दिवस मनाएको छ ९ स्थानीय तह आ–आफ्नो इलाकामा विभिन्न कार्यक्रम गरेर दिवस मनाएका हुन्...

बेलायतमा ‘लियो’ नामको लोकप्रियता ३५० प्रतिशत बढ्यो

काठमाडौं । सन् २००४ मा लियोनल मेस्सीले बार्सिलोनाका लागि डेब्यू गरेपछिको समयमा ‘लियो’ नामको लोकप्रियता ३५० प्रतिशतले बढेको एक अनुसन्धानले पत्ता लगाएको छ । आर्थिक सेवा प्रदायक युरोपेली कम्पनी मास्टरकार्डले पछिल्लो दुई दशकको जन्मदर्ता तथ्यांक...

क्यानडामा दुई नेपाली पुस्तक विमोचन

काठमाडौं । क्यानडामा दुई नेपाली पुस्तकको विमोचन गरिएको छ । रुद्र दाहालको संयोजनमा सम्पादित लघुकथासंग्रह ‘नेपालदेखि क्यानडासम्म’ र केशवमोहन अधिकारीद्वारा लिखित कथासंग्रह ‘अझै जिउँदै छन् मुर्कुट्टाहरु’ एक समारोहको आयोजना गरी सार्वजनिक गरिएको हो । दुवै...

पछिल्लाे २४ घण्टामा एक जना कोरोना संक्रमित थपिए

  काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एकजना मात्रै कोरोना संक्रमण देखिएको छ । ५४९ वटा नमुना स्वाब परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दुईजना संक्रमणमुक्त भएका...

वरिष्ठ साहित्यकार अमरले वल्ड वाइल्ड बुक अफ रेकर्ड राखे

काठमाडौं । गीतकार संघ नेपालको आयोजनामा वरिष्ठ साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ लाई वरिष्ठ गीतकार विश्व बल्लभ र गीतकार संघको अध्यक्ष तथा गीतकार बसन्त वित्यासी थापाबाट संयुक्तरूपमा ‘वल्ड वाइल्ड बुक अफ रेकर्ड’ को...

राष्ट्रपति चयनको विषयमा विवाद बढ्दो

काठमाडौं । सत्ता गठबन्धनमा राष्ट्रपति चयनको विषयले असमझारी र विवाद बढ्दो छ । उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक पुर्व सहमतिअनुसार अगाडी बढ्ने वा के गर्ने भन्नेमै केद्रित हुन थालेको छ । तर, प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा...

लुटपाट गर्ने गिरोह पक्राउ

काठमाडौं । अपहरण गरी लुटपाट गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको छ। केही दिनअघि हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने टोलीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा पर्सा वीरगंज महानगरपालिकाका...

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त सात जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त सात जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । शनिबार पुनःगठन भएको मनित्रपरिषद्मा एमालेबाट ३ माओवादी केन्द्रका...

त्रि–चन्द्र क्याम्पसको पुनर्निर्माण

काठमाडौं । मुलुकको पहिलो उच्च शिक्षण संस्था त्रि–चन्द्र क्याम्पसको पुनर्निर्माण थालिएको छ । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण भएको क्याम्पस भवन २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको थियो । दक्षिणतर्फको भाग काम नै नलाग्ने भए...

RECENT POSTS

HOT NEWS