ग्वार्को चोकमा मुलुककै पहिलो ‘फ्लाइओभर’ निर्माण सुरु
ललितपुर । ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा मुलुककै पहिलो ‘फ्लाइओभर’ निर्माण सुरु भएको छ। सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले निर्माण गरिने स्थलको कालोपत्रे उप्काएर ‘ग्रेट सेप्रेटेड इन्टरसेक्सन’को शनिबार निर्माण सुरु गरिएको जानकारी र्दिए।
उनका अनुसार ‘फ्लाइओभर’...
एनआईसीकाे भ्यालेनटाइन डे विशेष योजना ल्यायाे
काठमाडाैं । पछिल्लो समय युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको ‘फेब्रुअरी १४’ अर्थात् भ्यालेनटाइन डेको अवसरमा एनआईसी एसिया बैंकले आफ्ना ग्राहकका लागि ‘सेलिब्रेट लभ वथ एनआईसी एसिया बैंक’ योजना सार्वजनिक गरेको छ।
यो योजना बैंकको मोबाइल बैंकिङ...
मल कारखानाको योजना एक दशकदेखि बहसमै सीमित
काठमाडौं। नेपालमा रासायनिक मल कारखाना स्थापनाको चर्चा चलेको दशकभन्दा बढी समय बितिसक्दा पनि उक्त योजना बहसबाट माथि उठ्न सकेको छैन ।
रासायनिक मल अभावको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने एक्लो उपायका रूपमा सांसददेखि राष्ट्रपतिसम्मले संसद्मा...
राष्ट्र बैंकले ५० करोड बढीको कारोबार गर्ने सहकारीको नियमन गर्ने
काठमाडौं । पच्चीस करोड रुपैयाँभन्दा बढी सेयर पुँजी वा वार्षिक ५० करोड रुपैयाँ भन्दा बढीको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको नियमन, निरीक्षण तथा सुपरिवेक्षण राष्ट्र बैंकले गर्ने भएको छ । यसरी नियमन,...
सुलक्षण कीर्ति क्याम्पसमा “दिगो विकास” विषयको स्नातकोत्तर तहमा नयाँ भर्ना खुल्याे
काठमाडाैं । शैक्षिक सत्र २०७९/८० का लागि नयाँ भर्ना सुलक्षण कीर्ति क्याम्पसमा "दिगो विकास" विषयको स्नातकोत्तर तहमा नयाँ भर्ना खुलेकाे छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहारबीचको शैक्षिक सहकार्यमा स्थापित सुलक्षण...
विद्युतीय धरापमा परेर एक ब्याक्तिको मृत्यु
दमक । झापामा आफ्नै सुरक्षाका लागि थापेको विद्युतीय धरापमा परेर एक ब्याक्तिको मृत्यु भएको छ ।
दिनहुँ आउने जङ्गली हात्ती रोकथामका लागि घरमा थापेको विद्युतीय धरापमा परी बिर्तामोड नगरपालिका वडा नं. ७ स्थित बाह्रघरेका ४९...
नौबिसे–नागढुङ्गा सुरुङ्गमार्गको म्याद नौ महिना थप
काठमाडौं । नौबिसे–नागढुङ्गा सुरुङ्गमार्गको म्याद नौ महिना थप भएको छ । निर्धारित समयमा सुरुङ्गमार्गको काम नसकिने भए पनि पुनः नौ महिना म्याद थप गरिएको आयोजना प्रमुख माधव प्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजना...
महाशिवरात्रि नजिकिएसँगै शिवालय सिँगारिँदै
महोत्तरी । महाशिवरात्रि नजिकिएपछि महोत्तरी जिल्लाको विभिन्न ठाउँमा रहेका शिवालयहरू सिँगारिन सुरु भएको छ। जिल्लामा प्राचीन, प्रसिद्ध तथा पुरातात्त्विक महत्व राख्ने जलेश्वरनाथ, टुटेश्वरनाथ, मङ्गलनाथ, सिद्धनाथसहितका शिवालयमा महाशिवरात्रिमा दर्शनार्थीको सहज दर्शनको व्यवस्थापनका साथसाथै मन्दिरहरूको रङरोगन...
सरस्वती निकेतन माध्यमिक विद्यालयले हीरक जयन्ती मनायाे
काठमाडौं । सरस्वती निकेतन माध्यमिक विद्यालयले हीरक जयन्ती मनाएको छ । शुक्रबार भएको कार्यक्रममा विभिन्न विधामा विजयी ३१५ विद्यार्थीलाई पदक तथा प्रमाणपत्र प्रदान गरियो ।
विद्यालयको स्थापना २००४ साल जेठ १० गते भए पनि भौतिक...
स्थानीय तहका जनप्रतिनिधिको विदेश भ्रमण, उपलब्धि शून्य
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले विदेश भ्रमण गर्ने गरे पनि त्यसको उपलब्धि स्थानीय तहमा शून्यप्रायः देखिएको छ। विभिन्न सङ्घसंस्थाको निमन्त्रणा तथा अध्ययन भ्रमणको नाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी विदेश भ्रमण गर्ने...

























