राष्ट्रपति सवारीले दुनियाँलाई सास्ती
काठमाडौं । काठमाडौंको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत कन्सल्ट्यान्ट अर्थोपेडिक्स अनकोलोजिस्ट डा जनिथ सिंह ओपिडीको ड्युटी सकेर घर फर्कन शुक्रबार साँझ कार्यकक्षबाहिर निस्किए ।
पार्किङमा राखिएको साइकल डोर्याउँदै ट्रमा सेन्टरको परिसर हुँदै गेटसम्म पुगे ।...
LIVE: संघीय संसद्को संयुक्त बैठक सुरु
काठमाडौं । संघीय संसद्को संयुक्त बैठक सुरु भएको छ। बैठक अहिले ३ बजेदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु भएको हो।
आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन्।
राष्ट्रपतिले गर्ने सम्बोधनप्रति प्रधानमन्त्री...
कपिलबस्तु विकास कोष गठन गर्न औपचारिक अभियान प्रारम्भ
तौलिहवा । कपिलबस्तु पर्यटन विकास समितिको आयोजनामा कपिलबस्तु विकास कोष गठनका लागी सँकल्प प्रस्ताव पारित गर्न अभियानको रुपमा सञ्चालन गरिएको कार्यक्रमको पहिलो चरणको कार्यक्रमःपुरातत्वविद ,बौद्ध विद्धान तथा साहित्यकारहरुसँग अन्तक्रिया कपिलबस्तु पर्यटन विकास समितिका अध्यक्ष...
त्रिभुवन विमानस्थलका महाप्रबन्धक निलम्बन
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरेको छ।
ठाकुरले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग घुस मागेको अडियो प्राप्त भएपछि मन्त्रालयले नागरिक उड्यन प्राधिकरणका महानिर्देशकलाई पत्राचार गरेको हो।
मन्त्रालयले विज्ञप्तिमार्फत...
तरकारी खेतीबाट वार्षिक ६ लाख कमाउँछन् मोहनलाल
सुन्दरहरैँचा । मोरङ सुन्दरहरैँचा नगरपालिका–११ स्थित शुक्रबारेका कृषक मोहनलाल श्रेष्ठले २५ वर्षदेखि निरन्तर रूपमा व्यावसायिक तरकारी खेतीमा सक्रिय रहेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।
पाँच दशकअघि सामान्य किसान परिवारमा जन्मिएका मोहनलालले न्यू दीपा...
काठमाडौं महानगरपालिका फेडरिसबर्ग नगरले फोहोर व्यवस्थापनका लागि अनुभव आदानप्रदान
काठमाडौं । काठमाडौं महानगरपालिका र संयुक्त राज्य अमेरिकाको फेडरिसबर्ग नगरले फोहोर व्यवस्थापनका लागि आफूले गरेका कामको अनुभव आदानप्रदान भएको छ । भर्चुअल विधिबाट विहीबार आपसी ज्ञान, सीप र अनुभव आदानप्रदान गरिएको हो । त्यस...
टर्की र सिरियामा भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु दशौँ हजार घाइते
इस्तानबुल ।टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् ।
टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेको छ...
गुलाफ पनि आयातमै भर पर्नुपर्ने अवस्था
काठमाडौं । प्रेमको प्रतीक मानिने रातो गुलाफ पनि आयातमै भर पर्नुपर्ने अवस्था रहेको छ । यस पटक गुलाफको खेती कम भएका कारण यस वर्ष उत्पादन घटेपछि गुलाफ आयातमै पर्नुपर्ने अवस्था आएको हो ।
फ्लोरिकल्चर एसोसिएसन...
नेप्सेमा दोहोरो अंकको वृद्धि
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १२.४३ अंक बढेर बन्द भएको छ । नेप्से बढेर २१८२.६१ विन्दुमा पुगेको छ भने दुई अर्ब ६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । नेपाल...
Nepal sends relief materials to Turkey
Kathmandu-Nepal has sent relief package to the earthquake ravaged Turkey.
The relief package also includes materials collected by the Muslim community in Nepal.
The office of Tribhuvan International Airport informed that the relief package has been...

























