राष्ट्र बैंकले बजारमा तरलता बढाउने गरी नीतिगत दर परिवर्तन नगर्ने

काठमाडाैं । व्यवसायीहरूको अपेक्षा विपरीत राष्ट्र बैंकले बजारमा तरलता बढाउने गरी नीतिगत दर परिवर्तन नगर्ने भएको छ। शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको राष्ट्र बैंकले अहिले कायम नीतिगत दर नचलाउने संकेत गरेको...

नेपालले आज साफ २० महिला च्याम्पियनसिपकाे उपाधीका लागि बंगलादेशसँग भिड्दै

काठमाडौं । साफ अण्डर २० महिला च्याम्पियनसिप अन्तर्गत घरेलु टोली बंगलादेशबिरुद्धको फाइनल खेलका लागि नेपालको शुरुवाती ११ सार्वजनिक भएको छ । नेपालले आज (बिहीबार) बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने फाइनलमा...

सुन १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार

काठमाडौं । बिहीबार सुनचाँदीको मुल्य बढेको छ। बुधबार प्रति तोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले बढेर प्रति तोला १ लाख ४ हजार ९ सय...

मायाखोलाको आईपीओ बाँडफाँट

काठमाडौं । माया खोला हाइड्रोपावर लिमिटेडको धितोपत्रको पारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ। बिहीबार बिहान कम्पनीको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले १३ माघ देखि १७ माघसम्म...

गौशाला नजिकै रुद्रनगरमा मृत भेटिएका पुरुषको हत्या

काठमाडौं । मंगलबार विहान काठमाडौको गौशाला नजिकै रुद्रनगरमा मृत भेटिएका पुरुषको हत्या भएको खुलेको छ । प्रहरीले हत्या आरोपमा मोरङका ३२ वर्षका रामबहादुर थापालाई पक्राउ गरेको छ । उनले लुटपाट गर्ने उद्देश्यले हत्या गरेको खुलेको...

विवेकशीलको पहिलो महाधिवेशन सुरु

काठमाडाैं । दुई विवेकशील साझा पार्टीले आफ्नो पहिलो महाधिवेसन माघ २७ गतेदेखि काठमाण्डौमा गर्दैछ। महाधिवेशनको सम्पूर्ण तैयारी सकिएको र पार्टीका नेता केशव दाहालको नेतृत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन भएसँगै महाधिवेशनको प्रक्रिया शुरु भएको...

ए डिभिजन लिगमा पाँच विदेशी खेलाडी राख्ने पाइने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न शहीद स्मारक ए डिभिजन लिगमा क्लबहरुले अनुबन्ध गर्न पाउने विदेशी खेलाडीको संख्या बढाएको छ । यसअघि चारजना विदेशी राख्न पाउनेमा अब क्लबहरुले पाँचजना विदेशी खेलाडी अनुबन्ध गर्न...

विकासका लागि साउदी कोषद्वारा नेपालमा आफ्ना विकास परियोजनाहरूको निरीक्षण

काठमाडौं । विकासका लागि साउदी कोष (Saudi Fund for Development) को सहयोगमा नेपालमा सञ्चालित विकास आयोजना तथा कार्यक्रमको अनुगमन गर्ने उद्देश्यले विकासका लागि साउदी कोषको प्रतिनिधिमण्डल नेपाल आएको थियो। सो प्रतिनिधिमण्डलले विकासका लागि साउदी...

स्रोत नखुलेको नगदसहित दुई भारतीय नागरिक पक्राउ

पर्सा  । वीरगन्जस्थित नेपाल भारत सीमामा वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले २ भारतीय नागरिकलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरेको छ । रक्सौलबाट वीरगन्ज आउँदै गरेको भारतीय नम्बरका बीआर ०५ एटी ८९६७ र बीआर ०५ एभी ६८७१...

हवाई उडानका क्रममा हुने सञ्चारसम्बन्धी अन्तरिम निर्देशिका जारी

काठमाडौं । नेपालको आकाशमा उडान गर्ने हवाई सेवाप्रदायकले उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन पाउने बाटो खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले उडानका क्रममा हुने सञ्चारसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै यस्तो बाटो खुला गरेको हो...

RECENT POSTS

HOT NEWS