अविरल वर्षाका कारण घर जलमग्न

जनकपुर ।  विगत दुई दिनदेखिको अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका–१० स्थित अधिकांश घर जलमग्न भएका छन् । पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती नै जलमग्न भएको उपमहानगरपालिकाका उपप्रमुख स्थानीय किशोरी साहले जानकारी दिनुभयो...

राजु विदेसिँदा चिन्तित छन् भलिबलप्रेमी

बागलुङ । अब सायदै भलिबल कोर्टमा देखिनुहेनेछ, राजु विक। देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उहाँलाई पछिसम्म सम्झनेछन् । क्विक स्पाइकर विक उत्कृष्ट खेल्दाखेल्दै भलिबलबाट हात धुन विवश बन्नुभएको छ । गलकोट नगरपालिका–५...

धानको उत्पादन वृद्धिका लागि जैविक विविधताको संवर्द्धन

गलेश्वर । बुधबार असारको पन्ध्र अर्थात् राष्ट्रिय धान दिवस । धानबालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग भन्ने नाराका साथ विविध कार्यक्रमका साथ १९औँ धान दिवस मनाइँदै छ । धानको बहुआयामिक महत्वलाई थप उजागर...

जनसंम्पर्क समितिले गर्न लागेको बिधान अधिबेशनलाई लिएर कोरिया काँग्रेसमा रडाको

जनसम्पर्क समिति दक्षिण कोरियाले आगामी जुलाइ १० तारिकमा आयोजना गर्न लागेको बिधान अधिबेशन एक्लौटी र अबैधानिक ढंगले आयोजना गर्न लागेको भन्दै असन्तुस्ट पक्षले आपत्ति जनाएको छ। साथै उक्त पक्षले अबैधानिक बिधान अधिबेशनको निर्णय तत्काल...

नर्भिकमा बिना शल्यक्रिया पेटमा अड्किएको चम्चा निकाल्न यसरी सफल भए !

काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिना शल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालेका छन्।  नर्भिक अस्पतालका पेटरोग विशेषज्ञ डा सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेको हो। काठमाडौंकै एक १७...

कोलम्बियामा कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु भएको छ भने २४ जना सुरक्षाकर्मी घाइते भएका छन् । आपसी झगडाको क्रममा एकजना कैदीले सुत्न प्रयोग गरिने एउटा गद्दामा झोसेको...

देशभर भारी वर्षाको संभावना

काठमाडौँ – बुधबार देशभर भारी वर्षाको संभावना रहेकोले सर्तक रहन जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको...

सेयरिङ लभ नेपालद्वारा विद्यार्थीलाई स्टेशनरी सामाग्री सहयोग प्रदान

काठमाडाैं । सिन्धुपाल्चोकमा सेयरिङ लभ नेपालले १५० जना विधार्थीलाई स्टेशनरी सामाग्री  वितरण गरेको छ । आइतबार सिन्धुपाल्चोकको कोठे ७ सुनकोशी गाँउपालिकामा रहेको जल्पा माध्यमिक विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको हो । सेयरिङ लभ...

जुजु धौ दहीको माग अत्यधिक

भक्तपुर ।  भक्तपुरका दही व्यवसायीलाई ‘जुजु धौँ ’ दही बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ । बिहानैदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड लागेको छ। अन्य बेला दिनको करिब २०० लिटर जुजु धौ बिक्री गर्ने...

अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी शेयर निष्काशन हुने

काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर निष्काशन हुने भएको छ । कम्पनीले यही असार २४ गतेदेखि प्रतिकित्ता १०० अङ्कित रु १५ करोड मूल्य बराबरको १५ लाख कित्ता साधारण शेयरको प्रारम्भिक...

RECENT POSTS

HOT NEWS