संवैधानिक आयोगहरूलाई बेग्लै कर्मचारी सेवा समूह आवश्यक : प्रमुख आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक रहेको बताउनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा...

ग्लोबल आइएमई बैंकको मेरी उनीलाई मुद्धती खाता

एजेन्सी । गत सोमबार टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पका कारण दुवै देशमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ६ हजारमाथि र सिरीयामा दुई हजार बढी मानिसहरु...

लमजुङमा ३.९ म्याग्निच्युडको भूकम्प गयाे

काठमाडौं । लमजुङलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको छ। बुधबार बिहान ७ः१७ मिनेटमा जिल्लाको बुलबुलेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। बेँसीसहरलगायत स्थानमा भूकम्प महसुस गरिएको छ। यसअघि माघ १० गते बाजुरामा...

बाइडेन प्रशासनले क्युबा, निकारागुआ र भेनेजुएलालाई निम्तो नगरेकाले सवाल उठ्याे

एजेन्सी । १९औं अमेरिकी शिखर सम्मेलनमा बाइडेन प्रशासनले क्युबा, निकारागुआ र भेनेजुएलालाई निम्तो नगरेका बेला त्यसको सफलता तथा क्षेत्रीय पक्षधरताप्रति सवाल उठेका थिए । उनीहरूलाई लोकतन्त्रको विषय उठाएर नबोलाइएको थियो । बोलिभिया, मेक्सिको, अर्जेन्टिना र...

चर्को महंगीका विरुद्धमा देशव्यापी विरोध प्रदर्शन गर्दै विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ। बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर...

आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा बक्समाण्डु र टिएसी छनोट

काठमाडाैं । भारतको नयाँदिल्लीमा १३ देखि २७ मार्चमा हुन आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका अन्जनी तेली (बक्समाण्डु) र मिनु गुरुङ (टिएसी) छनोट भएका छन् । छनोट प्रतियोगिताको मंगलबार भएको ५२ केजी तौलसमूहको फाइनलमा अन्जनीले टिएसीकी...

काठमाडौं–तराई मधेश द्रुतमार्ग अघि बढाउनेमा समस्या

काठमाडौं । रक्षा मन्त्रालयले काठमाडौं–तराई मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक)अघि बढाउने सन्दर्भमा मुख्य समस्याका रूपमा रहेको खोकना जग्गा विवाद सुल्झाउन प्रभावकारी राजनीतिक पहलको आवश्यकता औँल्याएको छ। मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये उच्च प्राथमिकतामा रहेको दु्रतमार्गलाई तीव्रता प्रदान...

टर्की र सिरिया भूकम्पमा ५,००० भन्दा बढीको मृत्यु

काठमाडौं । सोमबार बिहानै टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पका कारण दुवै देशमा ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। कुल मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप...

‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याईँदै

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणविरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने  भएको छ । सरकारलाई  ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले फागुन १ र ४ गते खोप आउने निश्चित...

विदेशमा चिया बेचेर नेपालले भित्र्याउँछ तीन करोड ८० लाख रुपैयाँ

झापा ।  चिया निर्यात गरेर नेपालले बर्सेनी तीन करोड ८० लाख रुपैयाँ आम्दानी गरिरहेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा अहिले २७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको छ। त्यसमध्ये झापामा...

RECENT POSTS

HOT NEWS