मृगौला शिविर निःशुल्क परिक्षण हुने

काठमाडौं । कीर्तिपुर वडा नं. ३ मा अवस्थित शहिद कीर्ति भवन, हिति गाः (भ्वँय् छेँ)  मा निःशुल्क मृगौला शिविर परिक्षण आगामी शुक्रबार २७ गते, शनिबार माघ २८ गते गरिने भएकाे छ । नयाँ छहारी नेपाल...

अमेरिकाले नेपाललाई ६० मिलियन डलर अनुदान दिने घोषणा

नेपालको दुईदिने भ्रमणमा आएकी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) का प्रशासक सामन्था पावरले नेपालमा लोकतान्त्रिक प्रगतिलाई अघि बढाउन युएसएआईडीले कोषको उपलब्धताको आधारमा ५८.५ मिलियन अमेरिकी दलर (साढे ७ अर्ब रुपैयाँभन्दा बढी) उपलब्ध गराउने...

देशमा पश्चिमी वायुको सामान्य प्रभाव

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको कारण तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले...

फागुन १ गते कर्णाली प्रदेश बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन फागुन १ गते सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश र स्थानीय तहका कार्यालयका लागि फागुन १ मा सार्वजानिक बिदा दिने निर्णय गरेको...

भग्नावशेषमुनि छोरीलाई जन्म दिएपछि आमाकाे मृत्यु

एजेन्सी । टर्की र सिरियामा शक्तिशाली भूकम्पमा परी कम्तीमा आठ हजार व्यक्तिको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मृत्यु हुनेको संख्या २० हजार सम्म पुग्न सक्ने जनाएको छ। युनिसेफका अनुसार हजारौँ बालबालिकाको...

मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी फागुन ४ देखि प्रतिकित्ता रू एक सय अङ्कित दरमा २२ लाख ६४ हजार छ सय...

सुन तोलामा दुई सयले बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. दुई सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख चार हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रु....

प्रेम दिवसमा रानिमहलको ब्रान्डिङ हुने

तानसेन । तानसेन नगरपालिकाको मुख्य आयोजनामा नेपालको ताज महल भनेर चिनिने रानि महलमा प्रेम दिवसको अवसर पारेर नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानी महल ब्रान्डिङ गरिने भएको छ । फागुन २ गते मनाइने...

रवि लामिछानको जाहेरी दर्ता प्रक्रिया अगाडि बढाउन माग गर्दै निवेदन

काठमाडौं ।युवराज पौडेल (सफल)ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको जाहेरी दर्ता प्रक्रिया अगाडि बढाउन माग गर्दै निवेदन दिएका छन्। मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा सफलले लामिछानेविरुद्धको जाहेरी दर्ता प्रक्रिया अघि बढाइदिन माग गर्दै...

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ४५ रोपनी जग्गा दिने निर्णय

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका १ जलजलेको ४५ रोपनी जग्गा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री...

RECENT POSTS

HOT NEWS