बाहिरी जिल्लाका किसानले धानेको छ चन्द्रागिरिको तरकारी खेती

काठमाडौं ।  काठमाडौँको चन्द्रागिरि नगरपालिका कृषिका लागि उर्वर क्षेत्र मानिन्छ । अहिले पनि काठमाडौँको कलङ्की(नागढुङ्गा रुटमा सडक यात्रा गर्दा तरकारी खेतीका लागि तयार टनेल देख्न सकिन्छ । खेतीका लागि उपयुक्त वातावरणका साथै यहाँबाट ढुवानी पनि...

राष्ट्रिय स्वतन्त्र पार्टीको बहिर्गमनले सरकार संकटमा परेकाे छैन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार संकटमा नपरेको बताएकी छन्। मन्त्रिपरिषद्को निर्णय सुनाउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीको बहिर्गमनले सरकार संकटमा नपरेको...

सुर्खेतका रेष्टुरेण्टहरु राति ११ बजेसम्म सञ्चालन गर्न पाइने

सुर्खेतका होटेल, रेष्टुरेण्ट र बारहरु राति ११ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय, सुर्खेतले राति ११ बजेसम्म ती व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ । गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध...

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल फाइनल पुग्याे

काठमाडाैं । बङ्गलादेशमा भइरहेकाे २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल भारतलाई हराउँदै फाइनलमा स्थान पक्का गरेकाे छ । मंगलबार ढाकाकाे वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएकाे खेलमा नेपालले भारतलाई ३–१ गाेलले हराउन...

रूखबाट लडेर वृद्धको मृत्यु

बैतडी । रूखबाट लडेर बैतडीमा आज एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका-१ नानरा भुगाडीका ७८ वर्षीय सालीभान धामी रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। स्याउला काट्ने क्रममा...

नगरलाई अरुण नदीको लिफ्टिङ खानेपानी

धनकुटा । खानेपानी अभाव भएको धनकुटाकाे महालक्ष्मी नगरपालिकाका तीन वडाका नागरिकलाई अरुण नदीको पानी लिफ्टिङ गरेर खुवाइने भएको छ । सङ्घीय सरकारको २० करोड लगानीमा नगरका वडा नं ५, ६ र ७ का एक...

क्यान्सर पीडित पूर्वसांसद कर्मा घलेको निधन

काठमाडाैं । कांग्रेसका पूर्वसांसद कर्मा घलेको निधन भएको छ । प्रोस्टेट क्यान्सरको समस्या रहेका घलेको मंगलबार शिक्षण अस्पतालमा उपचारकका क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । प्रोस्टेटको क्यान्सरपछि उनको लामो समय भारतमा...

उपत्यकाको ६ ठाउँमा भेटिए बर्डफ्लु

काठमाडौं ।  उपत्यकाको ६ ठाउँमा बर्डफ्लु भेटिएको छ । पशु सेवा विभागका अनुसार ललितपुर १५ स्थित खुमलटार, भक्तपुर- १० चाँगुनारायण, नागार्जुन- ६ रामकोट, तारकेश्वर- १ र ७ र काठमाडाैं महानगरपालिका- १० शंखमुलमा 'बर्डफ्लु' भेटिएको...

सेयर बजार परिसूचक नेप्से ३.६५ प्रतिशतले वृद्धि

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३.६५ प्रतिशतले वृद्धि भएको छ । सोमबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकको आधारमा आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक...

सिङ्गापुरमा पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । सिङ्गापुर लगायतका देशहरूमा पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला सोलुखुम्बु साविक बेनी गा.वि.स. वडा नं. १ परिवर्तित सोलु दुधकुण्ड न.पा. वडा नं. ७ घर...

RECENT POSTS

HOT NEWS