छ महिनामा नेपालीले साढे ५१ अर्ब रुपैयाँ खर्च गरे
काठमाडाैं । चालु आर्थिक वर्षको छ महिनामा विदेश भ्रमण र पढ्न जाने नेपालीले साढे ५१ अर्ब रुपैयाँ खर्च गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि पुससम्म विदेशमा घुम्न जाने र शिक्षाका लागि जाने नेपालीले...
यस कारण भूकम्पबाट टर्की र सिरियामा धेरै क्षति ?
काठमाडौं । सोमबार बिहान सिरिया र टर्कीको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट करिब चार हजार जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यहाँका अधिकारीहरुले मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरेका छन् ।
सोमबार टर्कीको गाजियानटेप...
एमालेको केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगन भएको छ। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले तयारी नपुगेकाले बैठक स्थगन गरेको जानकारी दिए। बैठकको मिति चाँडै नै तय गर्ने उनले बताए।
एमालेले निर्वाचनको समीक्षा, प्रतिनिधिसभा...
प्रजातन्त्र दिवस मूल समारोहको बैठक
काठमाडौं । हरेक वर्ष फागुन ७ गते मनाइने प्रजातन्त्र दिवस भव्यरूपमा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा सिंहदरबारमा बैठक बसेको छ ।
दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले विभिन्न कार्यक्रमको बारेमा...
अवैध लागूऔषधसहित पक्राउ
तनहुँ । आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाईजोपाम ६८ एम्पुल, फेनारगन ६९ एम्पुल र नुर्फिन ६९ एम्पुल सहित म्याग्दी बेनी नगरपालिका-१० पातले खेत बस्ने २२ वर्षीय रबि किसानलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।...
आजदेखि क्यान इन्फोटेक सुरु
काठमाडौं । ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रदर्शनी मंगलबार उद्घाटन गरेकी हुन् ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे...
तीन नेपाली खेलाडीले मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ मा राखे रेकर्ड
काठमाडौं । डब्लुबीसी मोइ थाईको विश्व च्याम्पियनसिप खेलमा प्रतिस्पर्धा गर्न गएका तीन नेपाली खेलाडीले विश्वरेकर्ड राख्न सफल भएका छन् । मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ फाईटमा भाग लिन गएका नेपाली गेन्जी राई, दिगविजय राठौर र लालबहादुर...
मिस नेपाल-२०२३ को देशव्यापी अडिसनको सुरुवात इटहरीबाट हुने
काठमाडौं । मिस नेपाल-२०२३ को देशव्यापी अडिसनको सुरुवात इटहरीबाट हुने भएको छ । आयोजक संस्था द हिडन ट्रेजरले शनिबार अडिसन हुन लागेको जनाएको छ । जसका लागि बिहीबार मिस नेपालको टोली त्यसतर्फ प्रस्थान गर्दैछ...
मैतीदेवी प्रहरी विटमा डोजर
काठमाडौं महानगरपालिकाले मैतीदेवीचोकस्थित प्रहरी विटमा डोजर चलाएको छ ।
सडक मिचेर बनाइएको संरचना हटाउने महानगरको अभियानमा मंगलबार मध्यान्ह पुगेको नगर प्रहरीको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेका थिए । प्रहरी बिटमा...
Najir, Malika, Saugat to do Agastya
Kathmandu-Najir Husen and Malika Mahat have been roped in for ‘The Unbreakable Agastya: Chapter 1'.
They have been finalised for the lead role in the film directed by Saurav Chaudhary.
Releasing a poster of the film...

























