लुम्बिनी प्रदेशका मंत्री कृष्णा केसीलाई मदरसा व्यवस्थापनबारे ध्यानाकर्षण

कपिलवस्तु  l लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले आज लुम्बिनी प्रदेशका मंत्री कृष्णा केसीलाई मदरसा व्यवस्थापनबारे ध्यानाकर्षण गराएका छन् l मशहूद सहितको संयुक्त टोलीले मंत्री भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको...

युनाेस्कोले पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ नं क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न पुनः पहल थालिएको छ ।   यसअघिको अन्तिम प्रक्रिया नेपालस्थित मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइँमा रहेको जनाइए पनि युनेस्कोको मापदण्ड पूर्णपालना गर्न बाँकी रहेकाले प्रक्रियागत रुपमा...

‘थोरै खाऔँ सही मात्रामा खाऔँ आयोडिनयुक्त नुन’

काठमाडौं । आयोडिनयुक्त नुनको थप प्रवर्धन तथा  जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’का रुपमा  विभिन्न कार्यक्रम आयोजना गरी आजदेखि मनाउन सुरुआत गरिएको छ । नेपाल युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य देश हो ।...

शुभम पावर लिमिटेडको साधारण सेयर बिक्री खुला

काठमाडौं । शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्रतिकित्ता एक सयका दरले चार लाख ८१ हजार आठ सय ८२ कित्ता सेयर ९आइपीओ० निष्कासन बिक्री खुला गरेको हो। आयोजना...

Baglung-Pokhara road section to remain off for 8 hours a day

Baglung -  The Baglung-Pokhara section of the Mid Hill Highway is to be closed for eight hours a day citing the upgradation of the road. Vehicles along the route would remain off the road in...

Madhes province: Cabinet expansion in limbo

Dhanusha- The cabinet expansion has made no headways in the Madhes province. The task has not made any progress even after three weeks of the formation of a four-member cabinet with Saroj Kumar Yadav as the...

आईओसीबाट खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेकाे खुलासा

काठमाडौं । भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेर आएको छ...

सडकमा नाचेको आरोपमा साढे १० वर्षको जेल सजाय

एजेन्सी । सडकमा नाचेको आरोपमा एक इरानी जोडीलाई साढे १० वर्षको जेल सजाय सुनाइएको छ। उनीहरूमाथि प्रहरीले भ्रष्टाचार, वेश्यावृत्ति र दुष्प्रसार गरेको आरोप लगाइएको थियो जसलाई अदालतले दोषी ठहर गरेको समाचार संस्था एपीले जनाएको छ। नाचेको...

पाकिस्तान प्रहरीले सम्भावित ठूलो हमलालाई बिफल तुल्यायो

इस्लामावाद । पाकिस्तानको एक प्रहरी चौकीमा हमला गर्न आएका आतङ्ककारीको प्रयासलाई प्रहरीले असफल तुल्याइदिएको बताएका छन् । पेशावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प्रान्त पञ्जावमा रहेको एक प्रहरी चौकीमा मङ्गलबार...

प्रम प्रचण्ड, ओली र लिङ्देनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । आज (बुधबार) बिहान प्रधानमन्त्रीको सरकारकारी...

RECENT POSTS

HOT NEWS