गोरु जुधाइ : मनोरञ्जनको माध्यमदेखि विजयोत्सवको गाथा

त्रिशूली । माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटसहित आसपासका जिल्लामा गोरु जुधाउन  लागिएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीमा २८ हल, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल बेत्रावतीमा नौ हल गोरु जुधाउन लागिएको हो । स्थानीय सरकार...

डडेलधुरामा खाल्डोमा भेटियो बालकको शव, आमा र सौतेनी आमा पक्राउ

डडेलधुरा । डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो । घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको...

बुढेसकालमा पनि छुटेन ढाका बुन्ने मोह

रामपुर (पाल्पा) । नेपालमै ढाका कपडाले प्रसिद्धी पाएको जिल्ला हो, पाल्पा । यहाँ घुमघामको सिलसिला होस् या अन्य काम विशेषले आउने आन्तरिक तथा बाह्य पर्यटकले ढाका कपडाबाट उत्पादित सामग्री कोशेलीका रुपमा लैजाने गर्छन् । मुलुकमै...

प्रधानमन्त्री प्रचण्ड पोखरा प्रस्थान नगर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पोखरा प्रस्थान नगर्ने  भएकाे छ । आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि वस्तुस्थिति र शाेकाकुल परिवारहरूमा समवेदना प्रकट गर्न त्यसतर्फ लाग्नुभएकाे थियाे । उहाँ त्यहाँ जाँदा सुरक्षा जटिलता...

दाङका सबै क्रसर उद्योग बन्द

तुलसीपुर । गृहमन्त्रालयले मापदण्डविपरीत सञ्चालनमा आएका अवैध क्रसरहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएसँगै दाङमा पनि क्रसर उद्योग बन्द भएका छन् । गत पुस २० गते मन्त्रालयले निर्देशन दिएसँगै २१ गते जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक...

अज्ञात उडन तस्तरी देखा पर्ने घटनामा वृद्धि

काठमाडौं । अमेरिकी सरकारका नियोगहरूले अज्ञात उडन तस्तरी देखा पर्ने घटनामा वृद्धि भएको बताएका छन्। अन्य ग्रहमा बस्ने जन्तुहरूको अज्ञात उड्ने वाहनहरूका घटना सन् २०२१देखि २०२२का बीचमा धेरै भएको बताएका छन् । पेन्टागनले बिहीबार...

सरकारी बजेट : छ महिनामा ३२ प्रतिशत मात्र खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको बजेट खर्च ३२ दशमलव १३ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा सरकारले रु पाँच खर्ब ७६ अर्ब ३४ करोड...

सुनकाे मूल्य पछिल्लो ९ महिनायताकै उच्च बिन्दुमा

काठमाडाैं ।  नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको छ। सुनको भाउ उकालो लागिरहँदा पछिल्लो ९ महिनायताकै उच्च बिन्दुमा पुगेको छ। यस अघि २०७८ फागुन २५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको...

बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको हो । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि सो विषयमा छलफल गर्न र आवश्यक उद्धार तथा राहतको...

क्यारिबियन देशहरूको नयाँ अन्तर्राष्ट्रिय समूह रुस र चीन स्थापना गर्नुपर्ने प्रस्ताव

काठमाडौं । भनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले ल्याटिन अमेरिका तथा क्यारिबियन देशहरूको नयाँ अन्तर्राष्ट्रिय समूह रुस र चीन स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन् । भेनेजुएलाको संसदमा आफ्नो वार्षिक सम्बोधनमा राष्ट्रपति मदुरोले ब्राजिल, कोलम्बिया र अर्जेन्टिनाका राष्ट्रपतिहरूसँग...

RECENT POSTS

HOT NEWS