एएनसी एटीआर ७२ जहाजको दु:खद दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रम त्रिभुवन विमानस्थलमा प्रस्थान
काठमाडौं । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दु:खद र त्रासदीपूर्ण दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।
दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी...
बच्चा अपहरण गरेको आरोपमा भारतीय महिला पक्राउ
चितवन । बच्चा अपहरण गरेको आरोपमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
४ असोजमा दिउँसो १२:३० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका वडा नं. १७ गन्जानगरका ४ वर्षका बालकलाई भारत देश रहसी गाउँ बस्ने ३८ वर्षकी...
विमान चालक दलले दुर्घटनाबाट बस्ती जोगाउन हरसम्भव प्रयास
काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा चालक दलले दुर्घटनाबाट बस्ती जोगाउन हरसम्भव प्रयास गरेको देखिएको छ ।
दुर्घटनास्थलमा उद्धारमा खटिएका सुरक्षाकर्मीहरुकाअनुसार विमान पुरानो आन्तरिक विमानस्थलको पूर्वपट्टी रहेको नेपाली सेनाको ब्यारेक पछाडि विमान खसेको हो ।...
ब्राजिलमा पूर्व मन्त्री पक्राउ
काठमाडौं । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोको सरकारका एक पूर्व मन्त्री पक्राउ परेका छन्।
संसद, सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा गत साता भएको दंगामा उनको संलग्नता रहेको आरोपमा उनी पक्राउ परेका हुन्।
हजारौं तथाकथित “बोलसोनारिस्टा“ ले गत साता...
यति एयरलाइन्सको एटीआर–७२ विमान पोखरामा दुर्घटना
पोखरा । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो ।
यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई...
अधिवक्ता बिष्णु गिरीले दिए ललितपुर बारमा उम्मेदबारी
काठमाडौ । भ्रष्टचारमुक्त, सक्षम र जनउतरदायी न्यापालिका पेशागत हक हितका लागि प्रतिवद्ध बार भन्ने मुल एजेन्डा सहित अधिवक्ता बिष्णु कुमार गिरीले यहि माघ ७ गते शनिबार हुने नेपाल बार एसोसियसन ललितपुर बार एकाईको निर्बाचनमा...
यसरी मनाइदैछ छ देशभर माघे संक्रान्ति
काठमाडौं। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।
उत्तरायण शुरु हुने दिनको स्नान,...
भारतीय कफ सिरप प्रयोग नगर्न चेतावनी
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतीय कफ सिरप प्रयोग नगर्न चेतावनी जारी गरेको छ । भारतीय कम्पनी मरियन बायोटकको दुई कफ सिरपमा ‘एम्ब्रोनोल’ र ‘डक–१ म्याक्स’ मा विषाक्त पदार्थ भएको भन्दै प्रयोग नगर्न आग्रह...
युट्युब ल्याएको शर्टस्मा नयाँ सुविधा थपिँदै
काठमाडौं । शर्ट भिडिओ शेयरिङ प्लेटफर्ममा टिकटकलाई चुनौती दिन युट्युब ल्याएको शर्टस्मा नयाँ सुविधा थपिँदैछ । कम्पनीले अबको दुई साता अर्थात् फ्रेब्रुअरी १ देखि शर्ट्सलाई मोनिटाइज गर्न मिल्ने फिचर ल्याउन लागेको छ ।
यसपछि शर्ट्समा...
कामपाले ८ अर्ब ३१ लाख रुपैयाँ सार्वजनिक निर्माणमा बजेट छुट्याइयाे
काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ औं नगर सभाबाट चालु आर्थिक वर्षको बजेटका कार्यक्रम हेरेफेर गर्न संशोधन प्रस्ताव ल्याएको छ । नगरसभा बैठकमा उपप्रमुख सुनीता डंगोलले सार्वजनिक निर्माण, वातावरण र कृषि क्षेत्रमा बजेट घटाएर सामाजिक...
























