‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि कार्ड खरिद गरिँदै

काठमाडौं । यातायात व्यवस्था विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड खरिदको प्रक्रिया अघि बढाएको छ । कार्ड खरिदका लागि सूचना निकालिएको र अबका केही महिनामा आइपुग्ने विभागले जनाएको छ । सबै प्रक्रिया पूरा...

पूर्व निमित्त प्रमुख गणेशप्रसाद पोखरेलमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । यातायात व्यवस्था कार्यालय, सुकेधाराका पूर्व निमित्त प्रमुख गणेशप्रसाद पोखरेलमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेलमाथि गैरकानूनी सम्पत्तिआर्जन गरेको आरोपमा १ करोठ ६ लाख...

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनले तोकेको पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए । न्यायाधीश...

डिजिटल फरेन्सिक सम्बन्धि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटी र KOICA (Korea International cooperation Agency) को संयुक्त आयोजनामा संचालन भएको साइबर अपराधमा कानूनी प्रणाली र डिजिटल फरेन्सिक सम्बन्धि दुई दिवसीय दोस्रो क्षमता अभिवृद्धि कार्यशाला...

सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ

महेन्द्रनगर (धनुषा) । धनुषाका मूर्तिकारलाई यतिबेला विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ । आगामी माघ १२ गते हुने सरस्वती पूजाको दिन नजिकिँदै जाँदा विगत वर्षमा झैँ उनीहरू सरस्वतीको प्रतिमा बनाउन व्यस्त छन् । जिल्लाका...

सङ्कटमा परम्परागत ढुङ्गाखानी

गलकोट । जैमिनी नगरपालिका राङ्खानीका स्थानीय गम्भीर विश्वकर्माको उमेर ५५ नाघ्यो । पन्ध्र वर्षको उमेरदेखि स्थानीय ढुङ्गाखानीमा काम गर्दै आउनुभएका उहाँले ढुङ्गाखानीमा काम गरेको ज्यालाबाटै परिवार पाल्दै आउनुभएको छ । जैमिनी नगरपालिका–७ जैदीस्थित हर्दिया ढुङ्गाखानी...

नेपाल पेरिस ओलम्पिक छनौटको पोट दुईमा

काठमाडौं । पेरिस ओलम्पिक सन् २०२४ का लागि एशियाली महिला फुटबल टोली छनौटको पहिलो चरणको पोट सर्वाजनिक भएको छ । एशियाली फुटबल फुटबल महासंघ (एएफसी) ले मंगलबार पोट सार्वजनिक गरेको हो । यही जनवरी १२ मा...

नुवाकोटका क्रसर उद्योग अवैध पाइएसँगै ताला

काठमाडौं। नुवाकोटमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अवैध पाइएसँगै ताला लगाइएको छ । गृह मन्त्रालयको यही पुस २० को निर्देशनपछि पुस २४ मा गठित अनुगमन समितिले जिल्लाका क्रसर र बालुवा प्रशोधन उद्योगमा...

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षमा एक हजार बिरामीको मिर्गौला प्रत्यारोपण

काभ्रेपलाञ्चोक। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षमा एक हजार बिरामीको मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रमा हाल दैनिक चार जनासम्मको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । धर्मभक्त प्रत्यारोपण केन्द्रमा पहिलो पटक २०६९ माघ ६ गते...

फिफा द बेष्ट अवार्ड मनोनयनमा यी खेलाडी परे

काठमाडाैं । फिफा विश्वकप २०२२ विजेता अर्जेन्टिनी कप्तान लियोनल मेस्सी, गोल्डेन बुट विजेता फ्रान्सका केलियन एम्बाप्पेसमेतलाई समाबेश गरी फिफाले द बेष्ट अवार्डको मनोनयन सार्वजनिक गरेको छ । विश्व फुटबल महासंघ (फिफा)को विज्ञहरुको दुई समूहले मनोनयनमा...

RECENT POSTS

HOT NEWS