‘आरआरआर’ को ‘नाटु-नाटु’ गीतले गोल्डेन ग्लोब अवार्ड जित्याे

काठमाडौं । एसएस राजामौली निर्देशित चलचित्र 'आरआरआर' को 'नाटु-नाटु' गीतले गोल्डेन ग्लोब अवार्ड जितेको छ । गोल्डेन ग्लोबको ८०औं संस्करणमा 'नाटु-नाटु' गीतले 'बेस्ट ओरिजिनलन संग मोसन पिक्चर' को अवार्ड हात पारेको हो । जुनियर...

वीरगञ्जबाट मानव बेचबिखनमा संलग्न रहेको आरोपमा तीन पक्राउ

वीरगञ्ज । प्रहरीले मानबव बेचबिखन तथा ओसार प्रसारमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीको गौशाला नगरपालिका-११ का ३७ वर्षीय रमेशकुमार श्रेष्ठ, वीरगञ्ज वडा नं. ८ का ५४ वर्षीय...

पीएसजीमै सम्झौता थपका लागि मेस्सीले गरे छलफल अगाडि बढायाे

एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेस्सी अन्य क्लबसँग सम्झौताका लागि खुला भएपछि पेरिस सेन्ट जर्मन (पीएसजी) ले छलफल अगाडि बढाएको छ। पीएसजीमा मेस्सीको सम्झौता अन्तिम ६ महिना मात्रै बाँकी छ। यही जनवरीमा मेस्सीले जुनसुकै...

राष्ट्रपतिबाट पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडाैं । आज ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस। विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। यसैबीच पृथ्वी जयन्तीका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वीनारायणको सिंहदरवारस्थित शालिकमा माल्यार्पण गर्न पुगेकी हुन् । सो अवसरमा नेपाली सेनाको...

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका नेता सरोज कुमार यादव नियुक्त

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) संसदीय संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले आज यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । त्यसअघि यादवले ६३ सांसदको...

प्रहरीको पाठ्यक्रम परिमार्जन गरिँदै, अध्ययन प्रतिवेदन पेस

काठमाडौं  । नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयमा मङ्गलबार पाठ्याक्रम निर्माण तथा परिमार्जनसम्बन्धी छलफल भएको हो । जनपद तथा प्राविधिक...

रोटरी क्लब अफ कीर्तिपुरले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने

काठमाडाैं ।  रोटरी क्लब अफ कीर्तिपुरद्धारा निःशुल्क स्वास्थ्य शिविर कीर्तिपुरको इशानेश्वर मन्दिर, मैत्रत्रिनगरमा आयोजना यहि पौष ३० शनिबार गरिने भएकाे छ । करिब १०ः३० देखि बेलुका ४ः३० सम्म हुने निःशुल्क स्वास्थ्य शिविरमा जेनरल चेकअप, नाक...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरु

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार सुरु भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी एकीकृत कारोबार शुभारम्भ गरिएको हो । अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृतमा ज्योति प्रकाश पाण्डेले...

खरबन्दिमा श्रीमानको लात्ती प्रहरबाट श्रीमतीको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नं ९ खरबन्दिमा श्रीमानको लात्ती प्रहरबाट श्रीमतीको मृत्यु भएको छ । भोजपुर अरुण गाउँपालिका वडा नं १ घर भई हाल जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं ९ खरबन्दि...

माओवादी केन्द्र र एमालेको बीच छलफल सुरु

सुर्खेत। कर्णाली प्रदेशको मुख्यमन्त्रीको लागि दाबी पेश गर्न प्रदेश प्रमुख तिलक परियारले दिएको समयसीमा बुधबार बेलुका ५ बजे सकिनै लाग्दा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको बीच अहिले फेरि छलफल सुरु भएको छ । माओवादीका...

RECENT POSTS

HOT NEWS