२१ लाख नागरिक नेपालबाहिर

काठमाडाैं । नेपालको जनसंख्याको ७ प्रतिशत नागरिक देशबाहिर रहेका छन् । राष्ट्रिय जनगणना २०२१ को प्रारम्भिक तथ्यांकले २१ लाख नागरिक मुलुकबाहिर रहेको देखाएको छ । अध्ययनको सिलसिलामा मात्रै चार लाख १६ हजार तीन सय ६४ विद्यार्थीले शिक्षा...

प्रभु बैंक र सेन्चुरी बैंकले  एकीकृत कारोबार सुरु

काठमाडौँ । प्रभु बैंक र सेन्चुरी बैंकले  एकीकृत कारोबार सुरु गरेका छन् । दुई बैंक आपसमा गाभिएर प्रभु बैंकको नामबाट पाैष २६ गते मंगलबारदेखि कारोबार सुरु गरेका हुन् । आपसमा गाभिएपछि बनेको प्रभु बैंकमा प्रमुख...

यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण

काठमाडाैं । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ। विश्व बैंकले मंगलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो...

टेलिकमले आजदेखि लागू हुने गरी ‘विन्टर अफर’ उपलब्ध गराउने

काठमाडाैं । नेपाल टेलिकमले आजदेखि लागू हुने गरी ‘विन्टर अफर’ उपलब्ध गराउने भएको छ। कम्पनीले पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’लाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर ‘विन्टर अफर’ उपलब्ध गराउन लागेको हो। विन्टर अफरमा कम्पनीले...

जिदानलाई भित्र्याउन यी देश तछाड-मछाड !

एजेन्सी – रियल म्याड्रिडका लेजेण्ड जिनेदिन जिदानले खेल जीवन पश्चात प्रशिक्षकको जिम्मेवारी बहन गरे। रियलले सन् २०१६ मा जिदानलाई क्लबको प्रशिक्षकमा नियुक्त गरेको थियो। रियलको प्रशिक्षक रहेर उनले तीन च्याम्पियन्स लिग उपाधि जितेका थिए। जिदान...

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

झापा । आफ्नै श्रीमती ३६ वर्षीया प्रमिला भुजेल घिसिङको हत्या गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-९ खरबन्दी डेरा गरी बस्ने भोजपुर अरुण गाउँपालिका-१ घर भएका ३५ वर्षीय बिश्वराज घिसिङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिश्वराजले...

एनआईसी एशिया बैंकले क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्यायो

काठमाडौं ।  एनआईसी एशिया बैंकले देशका विभिन्न स्थानमा १० वटा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंस्थित न्युरोड बिशाल बजार, कमलादी, खिचापोखरी, त्रिपुरेश्वर, रजिष्टर्ड  अफिस (थापाथली), रुपन्देही स्थित बुटबल, कास्कीस्थित पोखरा महेन्द्रपुल,...

चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागीता जनाउन कराते टोली बंगलादेश प्रस्थान

काठमाडौं । यही जनवरी १३ देखि बंगलादेशमा हुने चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन नेपाली कराते टोली बुधबार बंगलादेश प्रस्थान गरेको छ । उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव एवं प्रवक्ता गजेन्द्रबहादुर...

नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका चरा भेटिए

नवलपरासी । यस वर्षको जलपक्षी गणनाका क्रममा (बर्दघाट–सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी...

प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने

मोरङ। प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार विश्वासको मत लिनुहुने हुनुभएको छ । उहाँले प्रदेशसभा सचिवालयलयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय उपलव्ध गराउन अनुरोध गर्नुभएको प्रदेशसभा सचिव गोपालप्रसाद...

RECENT POSTS

HOT NEWS