सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र जर्मन राजदूत थ‍ोमसबीच भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको हो। जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा...

स्रोत नखुलेको रकम सहित पक्राउ

मोरङ ।  विराटनगर महानगरपालिका-७ स्थित माछापुच्छ्रे बैंक अगाडिबाट स्रोत नखुलेको नगद ७ लाख ९ हजार रुपैयाँ, विभिन्न बैंकको एटिएम कार्ड १४ थान, विभिन्न बैंकको चेक ९ थान र को.२४ प ७९८४ नम्बरको मोटरसाइकल सहित...

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र पाटेबाघ मृत भेटिए

काठमाडाैं  । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिङे एउटा गैँडा र एउटा पाटेबाघ मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने नारायणी नदीको बगरमा भाले बाघ मृत भेटिएको निकुञ्जले...

नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको स्वरमा रहेको ‘त्यो मान्छे’ बोलको गीत सार्वजनिक

काठमाडाैं । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको स्वरमा रहेको ‘त्यो मान्छे’ बोलको गीत सार्वजनिक भएको छ । जनसवाल मिडिया प्रालिले उत्पादन गरेको गीतमा नारायण सिंह क्षेत्रीको शब्द रहेको छ । गीतमा भीम...

टुँडिखेलमा दुई दिने थारू माघी महोत्सव हुने

काठमाडौं । उपत्यकामा काम विशेषले बस्ने थारु समुदायले दुई दिने थारु माघी महोत्सव २०७९ मनाउने भएका छन् । पुस ३० र माघ १ गते टुँडिखेलमा हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुहुनेछ । थारु...

पूर्व कप्तान सन्दीप लामिछाने विरुद्ध पुनरावेदनमा सुनुवाइ सुरु

काठमाडाैं। नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने विरुद्धको बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले दिएको पुर्पक्षको लागि थुनामा जाने आदेश विरुद्धकाे पुनरावेदनको सुनुवाइ बिहीबार पाटन उच्च अदालतमा सुरु भएको छ। यसअघि ३ पटक पेशी चढे...

नेपालगञ्ज उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द

बाँके । नेपालगन्जमा दादुरा संक्रमण बढ्दै गएपछि संक्रमण रोक्न नेपालगञ्ज उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द भएका छन्। उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू पुस २८ र २९ सम्म बन्द गर्ने निर्णय गरेको हो। ‘हाल नगर क्षेत्रमा...

नेपालगन्जमा दादुरा संक्रमण नियन्त्रणमा नआएपछि विद्यालय बन्द

बाँके । नेपालगन्जमा दादुरा संक्रमण बढ्दै गएपछि संक्रमण रोक्न नेपालगञ्ज उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द भएका छन्। उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू पुस २८ र २९ सम्म बन्द गर्ने निर्णय गरेको हो। ‘हाल नगर...

झुण्डिएकाे अवस्थामा एक पुरुषकाे शव फेला

ललितपुर । कुलेश्वर जाने नयाँ पुलमा झुण्डिएकाे अवस्थामा एक पुरुषकाे शव फेला परेकाे छ। बिहीबार बिहान करिब १२ बजे शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी परिसर ललितपुरकाे टाेली घटनास्थलमा पुगेकाे थियाे। घटनास्थलमा एक पुरुषकाे लाश...

कृषि विकास बैंकले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । कृषि विकास बैंकले आफ्ना सेयर धनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई करसहित गरी ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । यसबाहेक,...

RECENT POSTS

HOT NEWS