लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा ।लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी कमल गाउँपालिका-३ बस्ने ३८ वर्षीय भिम कुमारी लिम्बु लावितलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाको २०७७ असोज १५ गतेको फैसलाले लागूऔषध गाँजा मुद्दामा ७ महिना...

बारा महागढीमाई नगरपालिका-७ तेलकुवामा नि:शुल्क स्वास्थ्य शिविर

बारा । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंहको प्रमुख आतिथ्यमा बारा महागढीमाई नगरपालिका-७ तेलकुवामा नि:शुल्क स्वास्थ्य शिविर तथा विपन्न परिवारहरूका लागि न्यानो कम्बल वितरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । सो अवसरमा नेपाल प्रहरी...

पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारमा दोषी ठहर

काठमाडौं । विशेष अदालत काठमाडौले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ। विशेषले पाठकलाई ३ वर्ष ३ महिना कैदको फैसला सुनाएको छ। भ्रष्टाचार निवारण ऐनअनुसार ३ वर्ष र अख्तियारको बहालवाला...

अठार पुराणको अध्यायगत सारांश नेपालीमा प्रकाशित

काठमाडौं । वेदव्यासले संस्कृत भाषामा रचना गर्नुभएको १८ पुराणको नेपालीमा भाव बुझ्न चाहनेका लागि अध्यायगत सारांश सार्वजनिक भएको छ । लामो समय निजामती सेवामा रहेर २०७१ सालमा सेवानिवृत्त हुनुभएका डा. बद्री पोखरेलले १० वर्ष...

सेयर बजारमा भारी गिरावट

काठमाडौं । साताको अन्तिम कारोबारका दिन सेयर बजारमा भारी गिरावट देखिएको छ । बिहीबार बजार तीव्र उतारचढावकाबीच ४१.०४ अंकले घटेको हो । बजार घटेसँगै परिसूचक २१४९.३९ मा झरेको छ ।  साताको पहिलो र दोश्रो कारोबारमा...

तरुल र चाकुको व्यापार फस्टायो

काठमाडौं । माघे सङ्क्रान्ती नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे सङ्क्रान्तीका लागि तरुल किन्न जानेहरूको भीड देख्न सकिन्छ । तरुलको मूल्य विगतका वर्षहरूको भन्दा फरक नरहेको...

मावि शिक्षक हत्यामा संलग्न रहेको जनाउँदै दम्पतीलाई कारागार चलान

बैतडी । बैतडीको पाटन नगरपालिका-६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको जनाउँदै एक दम्पतीलाई कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा पुचौडी नगरपालिका-३ का प्रजा बोहरा र उनकी श्रीमती बिमला...

‘स्वस्थ्य जीवनको चाहना : योग शिक्षा र साधना’ भन्ने नाराका साथ याेगदिवस मनाउन अनुराेध

काठमाडौं। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाईलाई सबै विद्यालयमा माघ १ गते राष्ट्रिय योग दिवस मनाउन समन्वय गर्न निर्देशन दिएको छ । केन्द्रले आगामी माघ १ गते ‘स्वस्थ्य जीवनको चाहना...

नेपाल टि-२० क्रिकेट लिगमा ‘स्पट फिक्सिङ’ घटनाकाे अनुसन्धान अन्तिम चरणमा

काठमाडाैं । केन्द्रीय अनुसन्धान ब्‍युरो (सिआइबी) ले नेपाल टि-२० क्रिकेट लिगमा 'स्पट फिक्सिङ' भएको घटनामा गरेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। बुधबारमात्रै उक्त लिग सकिएको छ। उक्त लिग लुम्बिनी अल स्टार्सले जितेको छ।  लिग सकिए...

रबि लामिछानेलाई कलंकित बनाउने खेल !

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानने खोलेको फाउन्डेसन ‘रवि लामिछाने फाउन्डेसन’ लाई सरकारले ४ करोड रुपैयाँ बढी रकम भुक्तानी गरिएको पाइएको छ । फाउन्डेसनले कालिकोटको रास्कोटमा रास्कोट अस्पताल निर्माण गरेको थियो । उक्त...

RECENT POSTS

HOT NEWS