देउवा फेरि सक्रिय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन्। देउवाका कारण प्रधानमन्त्रीसहित सबै राजकीय पद कांग्रेसले...

मोबाइलको सीमितताले सर्‍यो फाइभजी परीक्षण

काठमाडौं । प्रयोग गर्न मिल्ने मोबाइलको सीमितताले फाइभजी परीक्षण केही ढिला सुरु हुने भएको छ । यसअघि पुस १७ गते (जनवरी १) परीक्षणको तयारी गरिए पनि फाइभजी प्रयोग गर्न मिल्ने मोबाइल नै कम भएपछि...

उपरथी शाहीमाथिको आरोप शंकास्पद

काठमाडौं।  नेपाली सेनाका उपरथी प्रेम शाहीलाई जंगी अड्डाले यही पुस ४ गते ‘मिति २०७९ पुस २० बाट निवृत्तिभरणमा अवकाश प्राप्त गर्नू’ भन्ने व्यहोराको निर्देशनात्मक पत्र थमायो। उक्त पत्र थमाउँदासम्म उनीमाथि संगठनभित्र कुनै आरोप नभएको...

६५ करोड शंकास्पद कारोबार आरोपमा शाह पक्राउ

काठमाडौं। पूर्वअर्थमन्त्री जनार्दन शर्माले संरक्षण गरेको आरोप लागेका अछामका पृथ्वीबहादुर शाहले नेतृत्व गरेका कम्पनीबाट करिब ६५ करोड रुपैयाँ शंकास्पद कारोबार भएको अनुसन्धानमा देखिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा शाहले विदेशी नागरिकलाई...

टी–२० क्रिकेट : जनकपुरले लुम्बिनीलाई हरायो

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टारलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले लुम्बिनीलाई २३ रनले पराजित गर्दै क्वालिफायरमा प्रवेश...

‘अवतार २’, दुई बिलियन डलर कमाउने बाटोमा

काठमाडौं । हलमा प्रदर्शन सुरु भएको २२ दिनपछि हलिउडको साइन्स फिक्सन फिल्म ‘अवतार ः द वे अफ वाटर’ले विश्वभर १।५ बिलियन डलर कमाएको छ । यो कमाइसँगै फिल्मले टम क्रुज स्टारर ‘टपगन ः माभेरिक’लाई उछिनेको...

ए डिभिजन लिग खेल्न १४ क्लबले गरे दर्ता

काठमाडौं। सहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ का लागि १४ ए डिभिजन क्लबले दर्ता गरेका छन् । त्यस्तै १५ क्लबले तयारी खर्चको पहिलो किस्ताबापत १५-१५ लाख रुपैयाँ प्राप्त गरेका छन् । मनाङ मस्र्याङ्दी क्लब, खुमलटार...

फ्रन्टलाइन हस्पिटलमा सन्‌राइजका ग्राहकलाई विशेष छुट

काठमाडौं ।  सन्‌राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिँदै आएको छ। यसैक्रममा बैंकले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन...

ट्राफिक नियन्त्रण तथा रेखा चित्रण तालिम सञ्चालन

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा ट्राफिक नियन्त्रण तथा रेखा चित्रण तेस्रो समूहको तालिम सञ्चालन भएको छ । सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले शुक्रबार...

RECENT POSTS

HOT NEWS