सुन तथा चादीका विभिन्न गहना चोरी

रौतहट । चन्द्रपुर नगरपालिका-४ स्थित न्यू गढीमाई ज्वेलर्स र चन्द्रपुर नगरपालिका-६ पहरी टोलमा रहेको प्रज्वल सुनचाँदी पसलबाट सुन र चाँदीका बिभिन्न गहना गरी करिब १० लाख २७ हजार ५ सय रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको...

६१औं वार्षिकोत्सव कान्ति बाल अस्पतालले मनायो

काठमाडौं । कान्ति बाल अस्पतालले आफ्नो ६१औं वार्षिकोत्सव मनाएको छ। अस्पतालले शुक्रबार एक कार्यक्रमबीच आफ्नो ६१औं वार्षिकोत्सव मनाएको हो। कान्ति बाल अस्पतालको ६१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले कान्ति बाल...

एक महिने स्वस्थानी व्रत आरम्भ

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र...

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूले पुस २५ गते एकीकृत कारोबार गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति पाएका ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूले पुस २५ गते (सोमबार)देखि एकीकृत कारोबार गर्ने भएका छन्। राष्ट्र बैंकको पुस १४ गते बसेको सञ्चालक समितिको बैंठकले मर्जरको अन्तिम...

विदुर नगरपालिकाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

नुवाकोट । विदुर नगरपालिकाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएको छ। पृथ्वीनारायण शाहले नेपाल एकीकरणको सुरुवात नुवाकोटवाटै गरेको सम्झनामा एकीकरणका नायकको सम्मान गर्दै पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार...

पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गर्नुभएको छ । बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उहाँले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आज ट्वीट गर्दै दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तजनमा समवेदना...

साफ यू–२० महिला च्याम्पियनसिपका लागि ३० सदस्यीय टोली घोषणा

काठमाडौँ  बंगलादेशमा हुने साफ यू–२० महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिएका छन्।  टोलीका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले प्रशिक्षणमा रहेका ४१ खेलाडीमध्येबाट ११ खेलाडी बाहिर राख्दै ३० सदस्यीय टोलीको घोषणा गरेका छन्। च्याम्पियनसिप...

गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादको सुनुवाइ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादको सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा ‘खाजा ब्रेक’ भएको छ। खाजा ब्रेकअघि रिट निवेदकको तर्फका कानुन व्यवसायी र सरकारी वकिलले बहस गरेका छन् भने अब रविका कानुन...

उपत्यकाव्यापी नेवाः नृत्य प्रतियोगीता आउँदो माघ १४ गते हुने

काठमाडौं । नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं जिल्ला समितिले उपत्यकाव्यापी नेवाः नृत्य प्रतियोगीता गर्ने भएको छ । समाजले काठमाडौं जिल्ला समितिले आउँदो माघ १४ गते शनिबार उपत्यकाका बालबालिकाहरु बीचमा प्रतियोगीता गर्न लागेको हो । प्रतियोगीताका...

ग्राहकलाई आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गर्न आग्रह

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ग्राहकलाई आफ्नै नाममा दर्ता भएको सिम (मोबाइल नम्बर) प्रयोग गर्न आग्रह गरेको छ । डिजिटल गतिविधिमा सिमको प्रयोग बढिरहेकाले आफ्नै नामको मोबाइल नम्बर आवश्यक रहेको टेलिकमले जनाएको...

RECENT POSTS

HOT NEWS