सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्याे
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले घट्दै...
गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल
सिन्धुपाल्चोक, पुस २२ गते । सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफाडाँडामा पर्यटन प्रवर्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन...
विद्युतीय गाडी एसेम्बल गर्ने कारखाना खोल्ने तयारी
काठमाडौं । चारपाङ्ग्रे सवारीसाधनका साथै विद्युतीय गाडी एसेम्बल गर्ने कारखाना खोल्ने तयारी सुरु भएको छ। लगानी बोर्ड नेपाल र दक्षिण कोरियाली कम्पनी मोट्रेक्सबीच योजना कार्यान्वयन सम्झौता अन्तिम चरणमा पुगेको जनाइएको छ। करिब एक महिनाभित्र...
श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र...
गौर घटनाको विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रौतहटको गौरमा १६ वर्षअघि भएको घटनालाई जघन्य अपराध भएको ठहर गरेको छ। आयोगको टोलीले १६ वर्षपछि उक्त घटना सम्बन्धमा विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै केहीलाई कारबाही र पीडित...
यस्ता छन् बिहान खाली पेटमा पुदिनाको पातका फाइदाहरु
काठमाडौं । सबैले आफ्नो घरमा पुदिनाको विरुवा रोप्नु भएको होला । यो किनभने घरमा पुदिना रोपेर तपाईंलाई आवश्यक पर्दा आरामसँग प्रयोग गर्न सक्नुहुन्छ। पुदिना बहुउपयोगी वनस्पति हो । पुदिना अचारको रूपमा उपभोग गरिने अत्यन्त...
गृहमन्त्रीको १७ बुँदे निर्देशनको सन्देश
–प्रीति रमण
हालै सम्पन्न निर्वाचनबाट जनताले नयाँ र पुराना दुवै थरी शक्तिलाई जिताएर दुई प्रकारको सन्देश दिएका छन् । पहिलो पुरानालाई सच्चिने र दोस्रो नयाँलाई अवसर दिने । यही जनमतअनुसार अहिले नयाँ सरकारमा पनि पुरानो...
हाँस्य कलाकार जितु नेपालले अध्यक्षमा प्रियंकालाई अनुबन्धित
काठमाडौं । कमेडि शो ‘मुन्द्रेको कमेडी क्लब’ मा नायिका प्रियंका कार्की अध्यक्षको भूमिकामा देखिने भएकी छन् ।
हाँस्य कलाकार जितु नेपालले अध्यक्षमा प्रियंकालाई अनुबन्धित गरेको कार्यक्रमको प्रोमो छायांकन गरिसकेका छन् । कार्यक्रमको नयाँ संस्करणमा प्रियंकालाई निर्माण...
आईसीसी प्रतिनिधिले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई भेटे
काठमाडाैं । राधानीमा जारी नेपाल टी–२० लिगमा पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे बुझ्न आएको आईसीसी प्रतिनिधिले बिहीवार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई भेटेको छ ।
बुधवार साझ नेपाल आएको आईसीसीको टोलीले बिहीवार दिउँसो...
पोखरामा प्राधिकरणले बिजुलीको लाइन काटेपछि इन्टरनेट सेवा बन्द
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेटा सेन्टरको विद्युत लाइन काटेपछि पोखरा र वरिपरिका क्षेत्रको इन्टरनेट सेवा ठप्प भएको छ । विवादित पोल भाडाको विषयलाई लिएर प्राधिकरणले एकपछि अर्को गर्दै इन्टरनेट सेवाप्रदायक कम्पनीको लाइन काट्न...

























