पेट्रोल पम्पहरू अबदेखि चौबिसै घण्टा खुल्ने

काठमाडौं । नेपाल प्रहरीले सञ्चालन गरिरहेका पेट्रोल पम्पहरू अबदेखि चौबिसै घण्टा खुल्ने भएका छन् । प्रहरीले उपत्यका र उपत्यका बाहिर गरी ५ वटा पेट्रोल पम्प सञ्चालन गर्दै आएको छ । नेपाल प्रहरीका एसएसपी दानबहादुर कार्कीले सर्वसाधारणको...

स्वास्थ्य फोकल शिक्षकहरूलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

कृष्णनगर ।  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी नगर भरिका सामुदायिक विद्यालयका स्वास्थ्य फोकल शिक्षकहरूलाई एक दिने अभिमुखीकरण कार्यक्रम कृष्णनगर स्वास्थ्य चौकीको हलमा सम्पन्न भएको छ...

सेयर कारोबार बढेसँगै बजार पुँजीकरण पनि ३१ खर्ब नाघ्याे

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १८.०९ अंकले बढेर २१४३ विन्दुमा पुगेको छ । आज बैंकिङ समूहबाहेक सबै समूहमा उछाल छ । आज कारोबार ५ अर्ब नाघेको छ । कारोबार बढेसँगै बजार पुँजीकरण...

पानी नपरेका कारण प्रदूषण बढ्यो

काठमाडौं । पानी नपरेका कारण केही दिनयतादेखि काठमाडौं उपत्यकासहित देशभर धुलोधुवाँ पनि बढेको र यसका कारण देशभर प्रदूषण बढेको छ । जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरेका कारण तराईमा हुस्सु लाग्न...

पानी नपरेका कारण प्रदूषण बढ्यो

काठमाडौं । पानी नपरेका कारण केही दिनयतादेखि काठमाडौँ उपत्यकासहित देशभर धुलोधुवाँ पनि बढेको र यसका कारण देशभर प्रदूषण बढेको छ । जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरेका कारण तराईमा हुस्सु लाग्न...

नेपाली सेनाको गरिमा उच्च राख्न निर्देशन

नेपालगञ्ज । नेपाली सेनाको श्री नं. ४ बाहिनी अड्डा इमामनगर ब्यारेक नेपालगञ्ज राँझाका बाहिनीपति सहायक रथी उत्तमकुमार विष्टले ज्ञान सीपको अधिकतम प्रयोग गरी दक्षता हासिल गर्दै सेनाको गरिमा उच्च राख्न निर्देशन दिनुभएको छ । श्री...

महाकाली अस्पतालमा स्वास्थ्यकर्मीको अभाव

महेन्द्रनगर । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ।  विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको सो स्वास्थ्य संस्था २०३१ मा २५ शय्याको जिल्ला अस्पतालमा परिणत भएको थियो। जिल्ला अस्पतालमा रुपान्तरण भए...

इन्धनको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन्। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार वाणिज्य...

क्रिकेटर सन्दीपको सुनुवाइ स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथिको सुनुवाइ स्थगित भएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको संयुक्त इजलासमा लामिछानेले दिएको पुनरावेदनमाथिको सुनुवाइ तोकिएको थियो । तर निवेदक...

कम्बाेडियामा ज्यान गुमाएका निराकारको परिवारलाई सहयोग गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बाेडियामा ज्यान गुमाएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गरेका छन्। प्रधानमन्त्री दाहालले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइ अग्निसँग भेट गरेका हुन्। रोजगारीका लागि कम्बाेडियामा रहेका निराकारको...

RECENT POSTS

HOT NEWS