‘ए’ डिभिजन लिगको लागि बुधबारसम्म ११ क्लबले दर्ता फारम बुझाए
काठमाडौं । आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगको लागि बुधबारसम्म ११ क्लबले दर्ता फारम बुझाएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार विज्ञप्ति जारी गर्दै १४ मध्ये ११ क्लबले टिम दर्ता गरेको बताएको हो।
मनाङ मर्स्याङ्दी,...
वीरगञ्जमा पुन : ‘हेल्थ डेस्क’ सञ्चालन
पर्सा । भारतमा कोरोनाको सङ्क्रमित बिरामीको सङ्ख्या बढेसँगै देशको मुख्य नाका वीरगञ्जमा स्वास्थ्य सजगता बढाइएको छ। ओमिक्रोन बी एफ ७ भेरियन्टबाट सङ्क्रमित बिरामीलाई नेपाल प्रवेश गर्नबाट रोक्न नाकामा स्वास्थ्य जाँचलाई तीव्र पारिएको हो।
वीरगन्ज-रक्सौल नाका...
ग्लोबल आइएमई बैंकले “मेरी उनीलाई स्वस्थ नारी पहल अभियान” सञ्चालन गर्ने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप देशव्यापीरुपमा “मेरी उनीलाई स्वस्थ नारी पहल अभियान” सञ्चालन गर्ने भएको छ । बैंकले हरेक प्रदेशमा शुक्रबारदेखि सप्ताहव्यापी एकदिने निःशुल्क...
कोभिड—१९ को नयाँ भेरियन्टको त्रास बढिरहेको भन्दै स्वास्थ्य सजगता अपनाउन आग्रह
सुर्खेत । सुर्खेत प्रशासनले कोरोना भाइरस (कोभिड—१९) को नयाँ भेरियन्टको त्रास बढिरहेको भन्दै स्वास्थ्य सजगता अपनाउन आग्रह गरेको छ ।
बुधवार कोभिड सङ्कट व्यवस्थापन समितिको बैठक बसी प्रशासनले भारत लगायतमा कोभिडको नयाँ भेरियन्ट (बी.एफ—७) भित्रिएको...
सुनको मूल्य प्रतितोला रु. एक लाख तीन हजार एक सय कायम
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख तीन हजार एक सय कायम भएको छ ।
अघिल्लो दिन प्रतितोला रु. एक लाख दुई हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज...
गोल्डकपको आयोजनाले काँचुली फेर्दैछ मेची रङ्गशाला
झापा । नेपाली राष्ट्रिय खेलकुदका थुप्रै हस्तीले आफ्नो खेल जीवनको सुरुआती दिन मेची रङ्गशालामा बिताएका छन् । फुटबल, एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँते, जुडोलगायतका कैयन विधाका राष्ट्रिय खेलाडी हुर्काउने उर्बर मेची रङ्गशाला पछिल्लो समय आफूचाहिँ...
गाउँ फेरिएर बजार बनेको ‘खौलारा’
ढोरपाटन । “विकास हुन धेरै समय लाग्दो रैनछ, यो गाउँ यति छिट्टै फेरियो, विगतलाई सम्झिँदा यस्तो होला भन्ने कसैले कल्पाना गरेका थिएनौँ”, बडिगाड गाउँपालिका–५ का ७१ वर्षीय चूडामणि घिमिरे गाउँ फेरिएकोमा दङ्ग हुनुहुन्छ ।
दुई...
अमेरिकामा सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुख छान्न सकस
एजेन्सी । संयुक्त राज्य अमेरिकामा संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुख छान्न सकस भइरहेको छ।
अमेरिकाको तल्लो सदनमा प्रतिपक्षी दल रिपब्लिकनको बहुमत छ। गत नोभेम्बरमा भएको मिड टर्म चुनावमा रिपब्लिकनले २२२ र सत्तारूढ डेमोक्र्याट...
पहाडी भूभागमा आंशिक बदली
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज देशका पहाडी भूभागमा आंशिक बदली छ भने पश्चिमी र मध्य तराईमा कुहिरो लागिरहेको छ।
दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली...
























