कामपाका मेयर बालेन शाह घुमघामका लागि इन्डोनेसिया प्रस्थान
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह घुमघामका लागि इन्डोनेसिया गएका छन् । उनी निजी भ्रमणको लागि इन्डोनेसिया गएको उनको सचिवालयले जानकारी दिएको छ।
उनी मंगलबार बेलुकी परिवारका सदस्य र केही साथीहरुसहित इन्डोनेसिया भ्रमणमा निस्किएका...
बुस्टर डोजका लागि माघमा १५ लाख मात्रा आउने
काठमाडौं । कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि खोप आउने भएको छ । ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले १५ लाख मात्रा खोप दिने भएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण...
विश्वविजेता लियाेनल मेसी फुटबल क्षेत्रमा फर्किए
काठमाडौं । विश्वविजेता अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेसी क्लब फुटबलमा फर्किएका छन्।
गत डिसेम्बर १८ मा विश्वकपको उपाधि जितेपछि विदामा रहेका मेसी क्लब फुटबलका लागि बुधबार फ्रान्सको राजधानी पेरिस फर्किएका हुन्। मेसी बुधबार...
यातायातको सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया
काठमाडौं । यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन ।
काठमाडौं उपत्यकाका केही यातायात कार्यालयहरूमा मङ्गलबार गरिएको सुक्ष्म अनुसन्धानका क्रममा...
भारतमा कोरोनाको १ सय ७५ नयाँ केश दर्ता
एजेन्सी । कोरोनाको नयाँ लहर आएदेखि धेरै ब्यक्तिहरु डराईरहेका छन्। यसैबीच भारतमा पछिल्लो २४ घण्टामा कोरोनाको १ सय ७५ नयाँ केश दर्ता भएका छन्। भारतभर कोरोनाको पोजेटिभ दर अहिलको समय ०.०९ प्रतिशत छ साथै...
विद्यालय र सरकारी कार्यालयमा विद्युतीय हाजिरी
काठमाडौं । सेवालाई गुणस्तरीय बनाउन भन्दै जिल्लाको सुनकोसी गाउँपालिकाभित्रका सामुदायिक विद्यालय र कार्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिएको छ । विद्यालय तथा कार्यालयमा कर्मचारी नियमित उपस्थिति नहुने, उपस्थिति भए पनि निर्धारित समय भन्दा अगाडि...
अब नवलपुरबाट चितवन निकुञ्जमा जङ्गल सफारी
मध्यविन्दु । पर्यटनको प्रचुर सम्भावना रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ‘ट्र्याक’ खोलिने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)बाट जान मिल्ने गरी पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ट्र्याक खोल्न...
ललितविस्तर शोधग्रन्थ विमोचन
काठमाडौं। लेखक नरेशवीर शाक्यको ११ औँ कृति ‘ललितविस्तर शोधग्रन्थ’ आनन्दकुटि विहार स्वयम्भूमा विमोचन भएको छ ।
बुद्धको जीवनी रहेको यस ऐतिहासिक ग्रन्थ ‘ललितविस्तर’को शोध ग्रन्थको विमोचन विहार प्रमुख धम्ममूर्ति महास्थविर, भिक्षु पञ्ञामूर्ति, भिक्षु प्रियदस्सी, लोट्स...
सेयर बजार ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुग्याे
काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ । निजी क्षेत्रले माग गरिरहेको चालु पूँजी कर्जा मार्गदर्शनलाई प्रधानमन्त्रीको निर्देशनपछि संशोधन गर्न नेपाल राष्ट्र बैंक तयार भएसँगै यसको सकारात्मक प्रभाव बजारमा देखिएको...
आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई कैद र जरिवाना
सप्तरी । सप्तरी जिल्ला अदालत राजविराजले १७ वर्षीया बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने दुईजनालाई कैद र जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले जिल्लामा पहिलोपटक गम्भीर अपराधको घटना मिलाउन दबाब दिने...






















