प्रचण्डको सरकारमा राप्रपा पनि सहभागी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) ले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
आइतबार बसेको आकस्मिक बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारलाई समर्थन गर्ने निर्णय गरेको एक नेताले बताए ।
नयाँ...
रास्वपा पनि सरकारमा जाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मुकुल ढकालले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने जनाएका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमतिअनुसार रास्वपाले सरकारमा जाने निर्णय गरेको उनको भनाइ...
नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान
नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान गरेको छ । प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी यही पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ...
छ वर्षमा ३५ हजार इम्बोस्ड नम्बरप्लेट जडान
काठमाडौं । सवारीसाधनको सुरक्षाका लागि महत्त्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान छ वर्षमा ३५ हजार सवारीसाधनमा मात्रै भएको छ ।
कानुनीलगायतका विभिन्न कारणले केही अवधि रोकिएको जडान पछिल्लो समय भने न्यून सङ्ख्यामा भए पनि दैनिकरुपमा भइरहेको...
माकुने आन्तरिक छलफलमा जुट्याे
काठमाडौं । सत्ता गठबन्धन टुटेको निष्कर्ष निस्किएको राजनीति र नयाँ गठबन्धनको पहल भइरहेको समयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने आन्तरिक छलफलमा जुटेका छन्।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड...
अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजको सेलिब्रेसन मुर्खताको उपज
काठमाडौं । इंग्लिस क्लब क्रिस्टल प्यालेसका मुख्य प्रशिक्षक प्याट्रिक भिएराले अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजको सेलिब्रेसन मुर्खताको उपज रहेको प्रतिक्रिया दिएका छन्।
फ्रान्सलाई सन् १९९८ मा विश्वकप जिताएका भिएराले मुर्खतापूर्ण व्यवहार देखाउँदै त्यस्तो सेलिब्रेसन गरेको उनको...
मोलुङ्ग हाइड्रोपावरकाे आईपीओ निष्काशन
काठमाडाैं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले पुस १९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी...
शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी केही समययता चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट बच्न आग्रह गरिएको...
युरेनियम जस्तो देखिने वस्तुसहित तीन जना पक्राउ
वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाबाट युरेनियम जस्तो देखिने वस्तुसहित तीन जना पक्राउ परेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका-५ बस्ने २९ वर्षिय रवी चौधरी, ३० वर्षिय सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका-२ बस्ने २२ वर्षिय वृज सहनीलाई...
खोटाङमा बस दुर्घटनामा परी ६ जना घाइते १०
काठमाडौं । खोटाङको दिक्तेल नगरपालिका १३ मा यात्रु बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
घाइतेमध्ये चार जनाको अवस्था सामान्य र दुई जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।...

























