नेपालको आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले ईट्रिस्ट ३५० को टेस्ट र्याली सम्पन्न
काठमाडौं । नेपाली सडकमा 'ईट्रिस्ट ३५०' बिजुली बाइकको राइड टेस्ट गरिएकाे छ । भारतीय ईभी ब्रान्ड पियोर ईभीका लागि नेपालको आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले ईट्रिस्ट ३५० को टेस्ट र्याली सम्पन्न गरेको हाे ।
याे र्याली ईट्रिस्ट ३५० बाइकको...
धुन्चेमा वाणिज्य बैङ्कको शाखा स्थापना
काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्कले हिमाली जिल्ला रसुवाका स्थानीय बासिन्दालाई आफ्नो सेवा प्रदान गर्न धुञ्चेमा शाखा विस्तार गरेको छ । बैङ्कले करिब चार वर्ष अगाडि कालिकास्थानमा पहिलो शाखा स्थापना गरी सेवा सुरुआत गरेको थियो...
करेन्ट लागेर मृत्यु
काठमाडौं । नागार्जुन नगरपालिका-१० स्युचाटार नजिक घरमा छतको फल्स सिलिङ लगाउने क्रममा करेन्ट लागेर सप्तरी घर भई हाल स्युचाटार डेरा गरी बस्ने २८ वर्षीय दुर्गानन्द चौधरीको आइतबार साँझ मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर...
आगलागीमा परी एक जनाको मृत्यु, विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । भक्तपुर, सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार हाईटस्थित युनिटी टोल डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-१ घर भएकी सर्मिला मोक्तानको कोठामा आइतबार दिउँसो आगलागी हुँदा आगोमा जलेर सर्मिलाकै छोरी पाँच महिनाकी लासाङ मोक्तानको मृत्यु भएको...
उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालय रास्वपाकाे दाबी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सामेल हुने भएको छ । स्रोतका अनुसार लामिछानेले उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेका छन् ।
अहिले नयाँ बानेश्वरस्थित संघीय ससंद् भवनमा बसिरहेकको...
३५ तोला सुनसहित डीएसपी ठगबहादुर केसी पक्राउ
काठमाडौं– इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईले केसीलाई पक्राउ गरिएको पुष्टि गरे।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट खटिएको टोलीले डीएसपी...
सम्झौता भए बमोजिम राष्ट्रपति र प्रम नदिने भएपछि अर्को विकल्पमा गयाे : महरा
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले कांग्रेसले अडान नछोडेपछि नयाँ समीकरणमा जानुपरेको जनाएका छन्। सोमबार प्रधानमन्त्रीको सपथ ग्रहणअघि बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि महराले उक्त कुरा जनाएका हुन्।
आइतबार १२ बजेसम्म अर्कै गठबन्धनसँग...
पूर्वसहमतिअनुसार माकेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नछोड्दा गठबन्धन टुट्याे
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वसहमतिअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नछोड्दा गठबन्धन टुटेको छ।
लगातार छलफल गर्दा पनि देउवाले दाहाललाई पहिलो दुई वर्ष प्रधानमन्त्री छाड्न अस्वीकार गरेपछि अन्तत उनले एमाले, राप्रपा, रास्वपासहितका...
पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत प्रमुख लेखापालको कमिशन आतंकले निराशामा परिणत
वीरगंज । देश संघीय संरचनामा गएपछि जन साधारणलाई शिक्षा, स्वास्थ्य लगायतका अति आवश्यकीय कार्यहरूमा सहजता पाइनुका साथै विकास निर्माणको कामले तीव्रता पाइन्छ भन्ने आशालाई पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत प्रमुख लेखापालको कमिशन आतंकले निराशामा परिणत...
सिंहदरबारमा उच्च क्षमताको चार्जिङ स्टेशन निर्माण हुने
काठमाडौं । मुलुकको प्रुमख प्रशासनिक केन्द्र सिंहदरबारमा उच्च क्षमताको चार्जिङ स्टेशन निर्माण हुने भएको छ। प्रमुख निकाय भए पनि विद्युतीय सवारीसाधनका लागि उच्च क्षमताको चार्जिङ स्टेशन थिएन। हाल सिंहदरबारमा चार्जिङ स्टेशन भए पनि तर...

























