मापदण्ड पूरा नगरेका गाडीलाई एक लाख जारिवाना

प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा नगरेका गाडीलाई एक लाख जारिवाना वन तथा वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई रु एक लाख जारिवाना गर्ने...

ईपीएस आउँदो एक वर्षभित्रै ४० हजार नेपाली कामदार लैजाने

सिंगापुर   ।  दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आउँदो एक वर्षभित्रै ४० हजार नेपाली कामदार लैजाने जनाएको छ । कोरियाका श्रम तथा रोजगार उपमन्त्री पार्क जोङपिलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्याललाई...

सुकुन्दा बार्षिक पत्रिका बिमाेचन सम्मान तथा कार्यक्रम सम्पन्न

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसको गौरवमय् इतिहास बोकेको सुकुन्दा बार्षिक पत्रिका  करिब १७ बर्ष पश्चात क्याम्पसको सभा हलमा बिमोचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सुकुन्दा साहित्य पाःलाः पुर्व अध्यक्ष पुष्कर भक्त माथेमा, स्वतन्त्र...

‘अवतार’मा भविष्यमा पृथ्वीको स्रोत मानव जातिद्वारा लुटिएको कथावस्तु चित्रण

जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार’ केही फ्यानका लागि अलि धेरै वास्तविक भएको हुनसक्छ । फिल्म हेरेका दर्शकले डिप्रेसन र आत्मघाती विचार आएको अनुभव गरेका छन् किनभने तिनीहरू काल्पनिक संसार प्यान्डोराको सुन्दरता उठाउन चाहन्छन् । फ्यान...

राष्ट्रिय टोलीबाट कतार विश्वकप फाइनल नै मेरो अन्तिम खेल

अर्जेन्टिनी कप्तान लियोनल मेसीले कतार विश्वकप करिअरकै अन्तिम अन्तर्राष्ट्रिय खेल हुने घोषणा गरेका छन् । मेसीले चालू विश्वकपमा पाँच गोल गर्दै गोल्डेन बुटको दौडमा फ्रान्सका केलियन एम्बाप्पेसँगै बराबरी गरेका छन् । मेसीको यो पाँचौँ विश्वकप संस्करण...

आज सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार १४.४८ अंकले घटेको बजार १८८२.६० बिन्दुमा झरेको हो । बिहीबार २५४ धितोपत्रको २२ हजार ३७४ कारोबारबाट ४८ लाख ४ हजार...

सिद्धार्थ बैंक ‘दोस्रो बेस्ट म्यानेज्ड कर्मसियल बैंक’ बाट सम्मानित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ‘दोस्रो बेस्ट म्यानेज्ड कर्मसियल बैंक’ अवार्डबाट सम्मानित भएको छ । न्यू बिजनेश एजले आयोजना गरेको सातौं न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवाड्र्समा बैंकलाई उक्त अवार्डको उपाधिबाट सम्मान गरिएको हो । उक्त...

आज निर्वाचन परिणामसहितको राष्ट्रपतिलाई प्रतिवेदन बुझाइँदै

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । आयोग पदाधिकारीले आज बिहान १० बजे राष्ट्रपति भण्डारीलाई भेटेर प्रतिवेदन बुझाउन लागेको हो । प्रमुख...

मोरक्कोलाई पराजित गर्दै विश्वकपमा फ्रान्स फाइनल पुग्याे

काठमाडौं । विश्वकपको सेमिफाइनलमा फ्रान्सँग मोरक्को २–० ले पराजित भएपछि फ्रान्सका खेलाडी केलियन एम्बाप्पे र मोरक्कोका खेलाडी असरफ हकिमीलाई मैदानमै अंगालो हालेर सम्झाउन पुगे। दुवै जना एक अर्काका साथी हुन्।  सेफिफाइनलमा दुवै जनाले आ–आफ्नो देशको प्रतिनिधित्व गर्दै...

कामपाका पूर्व प्रधानपञ्च कमल चित्रकारको निधन

काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलको संस्थापक महामन्त्री एवं काठमाडौंका पूर्व प्रधानपञ्च कमल चित्रकारको निधन भएको छ । उनको  ८२ बर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको हो । कांग्रेसका पुराना नेता चित्रकार बीपी...

RECENT POSTS

HOT NEWS