‘छड्के २’ को छायांकन सम्पन्न

 काठमाडौं । फिल्म ‘छड्के २’ को छायांकन सकिएको छ । फिल्मको बुधबार इन्डक्ल्याप भएको निर्माता देवकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । फागुन १९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा अनमोल केसी मुख्य...

कृत्रिम सूर्य वास्तविक सूर्यको सतहभन्दा १०० गुणा बढि तातो

कैयन् दशकको प्रयास पश्चात् अन्ततः अमेरिकी वैज्ञानिकहरुले कृत्रिम सूर्य बनाउन सफल भएका छन् । उक्त कृत्रिम सूर्य वास्तविक सूर्यको सतहभन्दा १०० गुणा बढि तातो छ । अमेरिकी ऊर्जा मन्त्रालयले यही १३ डिसेम्बर २०२२ मा एउटा...

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूद्वारा मर्जर सम्बन्धी अन्तिम स्वीकृति

काठमाडाैं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूद्वारा मर्जर सम्बन्धी अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन पेश ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि...

निफको आठौँ राष्ट्रिय महाधिवेशन सुरु

काठमाडौं। राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ (निफ) को आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंको राष्ट्रिय नाचघरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महाधिवेशनको उद्घाटन गर्दै आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र...

प्रभु लाइफ इन्स्योरेन्स छैटौँ वर्षमा प्रवेश

काठमाडाैं । प्रभु लाइफ इन्स्योरेन्स बुधबारदेखि छैटौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाका साथ छैटौँ वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष पनि निम्न...

प्रभु लाइफ इन्स्योरेन्स छैटौँ वर्षमा प्रवेश

काठमाडाैं । प्रभु लाइफ इन्स्योरेन्स बुधबारदेखि छैटौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाका साथ छैटौँ वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष पनि निम्न...

रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलासमा दायर गरेको रिटमा रवि लामिछानेको सांसद...

टिपरले ठक्कर दिएर घाइते भएका एक युवकलाई आक्रमण गरी हत्या गरेको भन्दै विरोध

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ३ मा टिपरले ठक्कर दिएर घाइते भएका एक युवकलाई आक्रमण गरी हत्या गरेको भन्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले आज विरोध प्रदर्शन गरेका छन् । पीडित परिवारलाई न्याय दिन र...

युरोपेली संसदका सदस्यहरूले कतारबाट घुस लिएको आरोपमा छानबिन जारी

एजेन्सी । युरोपेली संसदका केही सदस्यहरूले कतारबाट घुस लिएको आरोपमा अहिले छानबिन चलिरहेको छ। कतारसँग सम्बन्धित विभिन्न मुद्दामा युरोपेली संसदको निर्णयमा प्रभाव पार्न भन्दै उनीहरू घुस लिएको आरोप लागेपछि विभिन्न देशमा अनुसन्धान थालिएको हो। बिबिसीका अनुसार...

अभिभावक गुमाएका पाँच बालिकाको शिक्षाको जिम्मा माइती नेपालले लिने

काठमाडौं । जाजरकोटमा सोमबार भएको जिप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकाको शिक्षाको जिम्मा माइती नेपालले लिने भएको छ । १६ वर्षभन्दा मुनिका बालिकालाई अध्ययन र शैक्षिक सहयोग तथा १६ वर्षभन्दा माथिका बालिकालाई सिपमुलक तालिम एवं...

RECENT POSTS

HOT NEWS