मेलम्ची पानी ११ करोड लिटर मात्र राजधानीमा वितरण

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटरमात्र राजधानीमा वितरण भइरहेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको...

दूरसञ्चार कोषद्वारा ‘ब्रोडब्यान्ड’उपलब्ध

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ‘ब्रोडब्यान्ड’उपलब्ध गराइरहेको छ । हालसम्म १८ प्याकेज मार्फत ७४ जिल्लाका विभिन्न स्थानमा जडान सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको छ । सम्पन्न भएका परियोजनामध्ये हालसम्म १० परियोजनाको...

‘अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार र निजी क्षेत्र एकसाथ अघि बढ्नुपर्छ’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १३औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै  उहाँले निजी क्षेत्रप्रति सरकारले फरक दृष्टिकोण...

बेथानचोक गाउँपालिकामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिकामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा २० जना घाइते भएका छन्। बेथानचोक गाउँपालिका–५ को च्याल्टीबाट पनौती फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको काभ्रे...

न्युजिल्याण्डले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध

वेलिङ्टन । न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेष गरी युवावर्गलाई लक्ष्यित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य धूमपानलाई चरणबद्धरूपमा नियन्त्रण गर्न सरकारले पारित गरेको...

दीर्घरोगी र सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराइने

गौरादह । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । दमक नगरपालिका र रेडक्रसबीच सुत्केरी, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो...

क्रोएसियालाई ३-० ले पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा पुग्याे

एजेन्सी । विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिना छैटौं पटक फाइनल प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २...

सुनको भाउ आज एकैदिन एक हजार रुपैयाँका दरले बढ्याे

काठमाडाैं । सुनको भाउ आज एकैदिन एक हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ बढेर एक लाख एक हजार रुपैयाँ पुगेको छ । यो भाउ हिजोको भन्दा...

अध्यादेश खारेज गर्न नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चकाे माग

गम्भीर मुद्दाका अभियुक्तलाई पनि आममाफी दिन मिल्ने गरी सरकारले अघि बढाएको अध्यादेश खारेज गर्न नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चले माग गरेको छ । अध्यादेश संविधानको मर्मतविपरीत रहेको र त्यसले वहालवाला सुरक्षाकर्मी, अवकाशप्राप्त सुरक्षाकर्मी र...

अपाङ्ग र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

ताप्लेजुङ ।ताप्लेजुङको मैवाखोला गाउँपालिकाले घर–घरमा पुगेर अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने कार्यलाई निरन्तरता दिएको छ। गाउँपालिकाले ‘क’ र ‘ख’ वर्गका अपाङ्ग तथा ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको निरन्तर स्वास्थ्य परीक्षण...

RECENT POSTS

HOT NEWS