जनकपुरधाम उपमहानगरपालिकामा भूमि वर्गीकरण
,जनकपुरधाम मंसिर २४ । जनकपुरधाम उपमहानगरपालिकाले भूमि वर्गीकरण कार्य टुङ्ग्याएको छ । वर्गीकरणअनुसार वडा नम्बर १ देखि १४ सम्मको जग्गा गैरकृषि र वडा नम्बर १२ को केही जग्गालाई कृषि क्षेत्रमा राखिएको छ ।
अब रोकिएको...
क्रोएसिया सेमिफाइनलमा प्रवेश
काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको हो ।
एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित...
बिहे भोजका लागि प्रयोग भएको पानी पानीमा ‘कोलिफर्म’ नामक जीवाणु
काठमाडौं । पाल्पाको बगनासकाली गाउँपालिकास्थित एक बिहे भोजका लागि प्रयोग भएको पानी पानीमा ‘कोलिफर्म’ नामक जीवाणु भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गएको शनिबार बिहे भोज खाएपछि पाल्पा र प्युठानका एक सय ५०...
धनकुटामा यो वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि
हिले । धनकुटामा यो वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको...
जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी : जनमोर्चा
काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानन्यायधाीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी नभएको भन्दै अब आउने नयाँ सदनमा पनि छलफल हुनुपर्नेमा जोड दिएका छन् ।
आज उक्त पार्टीले विज्ञप्ती जारी गर्दै यस्तो बताएको हो । प्रधानन्यायाधीश...
कानुनी अधिकारबाट महिलालाई वञ्चित गर्न हुँदैन : प्रमुख आयुक्त थपलिया
काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र कानूनले दिएको अधिकार र अवसरबाट महिलालाई राजनीतिमा वञ्चित गर्न नहुने बताएका छन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा आज आयोगले आयोजना गरेको ‘निर्वाचन...
सल्यानमा सबैभन्दा पुरानो स्कुलको अवस्था- ‘शिक्षक चार, विद्यार्थी शून्य’
- विप्लव महर्जन
सल्यान । जिल्लाकै सबैभन्दा पुरानो विद्यालयको रुपमा चिनिने शारदा नगरपालिका ३ पौवाबारीस्थित खड्गदेवी प्राथमिक विद्यालय विद्यार्थी बिहीन बनेको छ । स्थानीय अभिभावकहरूले आफ्ना सन्तानलाई निजी स्कुलहरूमा लैजाने क्रम बढिरहँदा उक्त विद्यालय विद्यार्थी...
कलेज निष्कासन पश्चात १६ वर्षीया सदीक्षाले गरिन् आत्महत्या
काठमाडौं । कलेजले निस्कासन गरेपछि ललितपुरमा एक किशोरीले प्राण त्यागेकी छन्। अनुशासनको कारबाहीको नाममा मंगलबार स्थानीय एक कलेजले निस्कासन गरेपछि १६ वर्षीया किशोरी सदीक्षा चौधरीले आत्महत्या गरेकी हुन्। जिल्ला प्रहरी कार्यालयका ललितपुरका प्रहरी उपरीक्षक...
नेपाल प्रहरी श्रीमती संघ र मेघा अस्पताल प्रालिबीच सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र ललितपुर महानगरपालिका-३ धोबीघाटस्थित मेघा अस्पताल प्रालिबीच बहालवाला प्रहरी कर्मचारी परिवार, अमर प्रहरी परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका आश्रित परिवारलाई उक्त अस्पतालमा उपलब्ध स्वास्थ्य उपचार सेवामा...
विश्व कपका अतिथिलाई खाना खुवाउँछन् विनोद
काठमाडाैं । यति बेला संसारभरका मानिसको ध्यान फुटबलको सबैभन्दा ठूलो चाड विश्व कपमा केन्द्रित छ । आज शुक्रवार रातिदेखि सुरु हुने क्वाटरफाइनलका खेलका कारण कतारमा भइरहेको यो प्रतियोगिता हेर्नका लागि संसारका खेल पारखी आ–आफ्नै...
























