यी हलमा विश्वकप फुटबल मिल्ने

  काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा शुक्रबारदेखि क्वार्टरफाइनलका खेल हुँदैछन् । आज पौने ९ बजे ब्राजिल र क्रोयसियाबीच र राति पौने १ बजे अर्जेन्टिना र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । यी दुवै खेल नेपालका केही सिनेमा...

जर्मन प्रहरीले संसदमा आक्रमणको योजना बनाएको आशङ्कामा २५ जना गिरफ्तार

एजेन्सी । जर्मन प्रहरीले बुधबार राष्ट्रव्यापी छापा मार्ने क्रममा संसदमा आक्रमणको योजना बनाएको आशङ्कामा अति दक्षिणपन्थी आतङ्कवादी समूहका सदस्यहरु २५ जनालाई गिरफ्तार गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रव्यापी छापा मार्ने क्रममा तीन हजार...

‘भ्रष्टाचार नियन्त्रणमा सरकारी तथा गैरसरकारी निकायको प्रयत्न जरुरी’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारविरुद्धका राष्ट्रिय कानुन, नीति र रणनीतिको तर्जुमा तथा कार्यान्वयन मूल्याङ्कनमा सरकारी तथा गैरसरकारी निकायको समन्वयात्मक प्रयत्न हुन जरुरी रहेको बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको...

दण्डहीनताको अन्त्य गरियोस् भन्ने नाराका साथ माइतीघरमा प्रदर्शन

काठमाडौं ।   ७४ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा माइतीघरमा प्रदर्शन गरिएको छ । मानवअधिकारको विश्वब्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । नेपाल मानव...

विश्वकपमा आजदेखि क्वार्टरफाइनलका खेलहरू हुने

एजेन्सी । एजुकेसन सिटी स्टेडियममा शुक्रबार साँझ क्रोएसियासँग भिड्दै ब्राजिल छैटौंपटक विश्वकप फुटबलको उपाधि जित्ने प्रयासमा हुनेछ। क्वार्टरफाइनल पुग्नुअघिको खेलमा ब्राजिलले क्रोएसियालाई कडा चेतावनी दिइसकेको छ। क्रोएसिया भने दक्षिण कोरियाविरुद्ध कठिन जितका साथ अन्तिम ८...

ड्राइभिङ लाइसेन्सका लागि ट्रायलमा ७० अङ्क ल्याए पास

काठमाडौं । बागमती प्रदेशभित्र सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि ट्रायलमा ७० अङ्क ल्याए पास हुने व्यवस्था केही समयका लागि स्थगित गरिएको छ । प्रदेश अन्तर्गतको श्रम, यातायात तथा रोजगार मन्त्रालयले आइतबारदेखि लागू...

आजदेखि ग्वार्को चोकमा फ्लाइओभरको काम थालनी

काठमाडाैं । ललितपुरको ग्वार्काे चोकमा आजदेखि फ्लाइओभरको काम सुरु भएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी फ्लाइओभरको काम थालिएको सडक विभागले जनाएको छ । १७ करोड ६८ लाख रुपैयाँ लागतमा आरसी, समानान्तर र...

मेगा बैंक नेपालको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) मेगा बैंक नेपालको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले...

जबराविरुद्धको महाभियोग फुकुवा गर्ने निर्णयविरुद्ध सुनुवाइ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग फुकुवा गर्ने निर्णयविरुद्ध परेको रिटको सुनुवाइ गर्न सर्वोच्च अदालतले स‌ंवैधानिक इजलास गठन गरेको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित इजलासमा न्यायाधीश विश्‍वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र...

हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नेबारे सम्झौता

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सम्झौता भएको छ । धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा उक्त अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको प्रत्यारोपण थाल्न त्रि–पक्षीय सम्झौता भएको हो...

RECENT POSTS

HOT NEWS