ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु 

  धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-७ हरैया चोकस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल ट्रयाक्टरमा ठोक्किदा कञ्चनपुरको कृष्णपुर-८ राजघाटका २३ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको...

फ्रान्स कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं । साविक विजेता फ्रान्स कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अल बायट स्टेडियममा शनिबार राति भएको क्वार्टरफाइनल खेलमा इङग्ल्यान्डलाई २-१ गोलले हराउँदै फ्रान्स सेमिफाइनलमा पुगेको हो । फ्रान्सको जितमा ओरेलिएन...

बंगलादेशविरुद्धको तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी

काठमाडौं । बंगलादेशविरुद्धको तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत २ सय २७ रनले विजयी भएको छ। इशान किशनको कीर्तिमानी दोहोरो शतकमा भारतले घरेलु टोली बंगलादेशविरुद्धको तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेल २ सय २७ रनले जितेको...

मोरक्को सेमिफाइनलमा प्रवेश

कतारमा जारी विश्वकप फुटबलमा मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलविरुद्ध कतारमा भएको खेलमा १–० ले जित निकाल्दै मोरक्को सेमिफाइनलमा पुगेको हो । योसँगै मोरक्कोले इतिहास बनाएको छ । मोरक्को पहिलो पटक सेमिफाइनलमा पुग्ने अफ्रिकी...

आशिष रायमाझी भ्वाइस अफ नेपालबाट बाहिरिए

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ मा अहिले लाइभ शो राउण्ड प्रसारण भइरहेको छ । अन्तिम ९ प्रतिस्पर्धी घोषणा हुँदा शुक्रबारको एपिसोडबाट अर्का एक प्रतियोगी बाहिरिएका छन् । आज शनिबारको एपिसोडबाट पनि अर्का...

रग्बीमा सेमिफाइनल समीकरण पूरा

काठमाडौं । यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपको पहिलो दिन शनिबार पुरुषमा सेमिफाइनल समीकरण तयार भएको छ । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको समूह ‘ए’ बाट मलेसिया ९ अंकसहित विजेता तथा भारत...

आज कतार विश्वकपमा अन्तिम क्वाटरफाइनल खेलहरू हुने

काठमाडाैं । कतार विश्वकप फुटबलमा शनिबार विश्वकप सेमिफाइनल सममीकरण पूरा हुँदैछ। शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेलहरू हुँदै छन्। शनिबार हुने पहिलो तथा जारी संस्करणको तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदा अर्को खेलमा साविक च्याम्पियन...

झुन्डिएको अवस्थामा सेनाका पूर्वरथी बलदेवराज महत मृत फेला

काठमाडौं । नेपाली सेनाका पूर्वरथी बलदेवराज महत आफ्नै घरमा मृत फेला परेका छन्। महत शनिबार बिहान काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटार स्थित घरमा मृत फेला परेका हुन् । उनी झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला...

अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह निर्माण गर्ने

अमलेखगञ्ज (बारा)। नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह (ट्याङ्की) निर्माण गर्ने तयारी थालेको छ । विसं २०७६ भदौ २४ गते भारतको मोतिहारीदेखि नेपालको बाराको अमलेखगञ्जसम्म ६९ किलोमिटर ‘मल्टी पाइप लाइन’ विस्तार...

अमेरिकामा फ्लूका ७ हजार ३ सय जनाको मृत्यु

लस एन्जलस । संयुक्त राज्य अमेरिकामा डिसेम्बर ३ सम्ममा फ्लूका सात हजार तीन सय जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । हप्तामा २५ हजारभन्दा बढी मानिस अस्पतालमा भर्ना भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रद्वारा...

RECENT POSTS

HOT NEWS