भारतमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा दुईको मृत्यु

एजेन्सी ।, भारतको महाराष्ट्रको रायगढमा विद्यार्थी बोकेको बस आइतबार साँझ दुर्घटना भएको छ । दुर्घटनामा दुई जना विद्यार्थीको मृत्युभएको छ । बसमा ४८ जना विद्यार्थी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । खोपोली थाना क्षेत्रमा...

सुकुम्बासीलाई धनीपुर्जा

बनियान। झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ । विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई–८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो । सो अवसरमा नगरप्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले...

‘महिला अधिकारः मानवअधिकार’ विशेष अभियान प्रारम्भ

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले ‘महिला अधिकारः मानवअधिकार’ भन्ने उद्घोषसहित विशेष अभियान प्रारम्भ गरेको छ । समाजले ७४औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा १६ जिल्लामा प्रदर्शनसहितका कार्यक्रम गर्दै अभियानको थालनी गरेको हो । महिलामाथिको हिंसा...

मानवअधिकार पुरस्कार श्रेष्ठ र मानव सेवा आश्रमलाई

काठमाडौं । सरकारले यस वर्षको मानवअधिकार पुरस्कार–२०७९ बाट व्यक्तितर्फ मानवअधिकारकर्मी प्रा.डा. कपिलमान श्रेष्ठ र संस्थातर्फ मानव सेवा आश्रमलाई दिने भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले लामो समयदेखि मानवअधिकारका विभिन्न विधामा अध्ययन, अनुसन्धान,...

लोकमार्गको काम अलपत्र

ढोरपाटन ।  राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ अक्षते–घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ । निर्माण जिम्मा लिएको श्रेष्ठ निर्माण तथा ढुवानी सेवाका प्रमुख रामकाजी श्रेष्ठ करिब एक...

के रोनाल्डोले आफ्नो अन्तराष्ट्रिय फुटबल करिअर अन्तको संकेत गरेका हुन?

७ वर्षीय पोर्चुगिज स्टार क्रिश्टियानो रोनलाल्डोले आफ्नो टिम पोर्चुगल विश्वकपबाट बाहिरिएको करिब २४ घन्टापछि मौनता तोडेका छन्। उनले मौनता तोड्दै बोलेका शब्दमा सिधै सन्न्यास घोषणा उल्लेख नगरेपनि पोर्चुगललाई धन्यवाद दिँदै आफ्नो विश्वकप जित्ने सपनाको औपचारिक अन्त भएको...

नेपाली व्यवसायीको भूमिका विषयक अन्तर्क्रिया

काठमाडाैं ।  नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले हिजाे ‘नेपाली उत्पादन, मौलिक परिकार तथा पर्यटन प्रवर्द्धनमा गैरआवासीय नेपाली समुदाय/व्यवसायीको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रम गरेकाे छ। न्यूयोर्कमा भएकाे कार्यक्रममा गैरआवासीय नेपाली संघ, अमेरिका, न्यूयोर्क च्याप्टरसँगको सहकार्य र स्थानीय नेपाली...

लाइफ इन्स्योरेन्स कम्पनीले ५ अर्ब ३ करोड रुपैयाँ मृत्यु दावी भुक्तानी

काठमाडौं  । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्तसम्ममा ५ अर्ब ३ करोड रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दावी भुक्तानी भएको कम्पनीको भनाई छ । कम्पनीले...

विश्वकप २०२२ मा ‘एएल रिह्ला’ (Al Rihla) उन्नत सेन्सर समावेश प्रविधि समाेवश

काठमाडौं । तपाईँ हामीले खेल्ने सामान्य फुटबल के के मिलेर बनेको हुन्छ ? साधारण फुटबलमा भित्र रबरको ब्लाडर प्रयोग गरिन्छ, जसले हावा थेग्छ । त्यसभन्दा बाहिरको भागमा लेदर, प्लास्टिक, पीभीसी प्यानल वा पोलियुरेथिन जस्ता...

‘मिडियाको भूमिका बिर्सन सकिन्न’

पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सञ्चार जगत्ले उल्लेखनीय योगदान दिएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीको १६औँ साधारण सभाको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो। नेपालको...

RECENT POSTS

HOT NEWS