‘द एभरेस्ट म्यान’ १३ वटा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन
काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाको सगरमाथा आरोहणको संघर्ष समेटिएको वृत्तचित्र काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)मा प्रदर्शन भएको छ।
सोमबार राष्ट्रिय सभागृहमा वृत्तचित्र प्रदर्शन गरिएको हो। वृत्तचित्रलाई विनोद अधिकारीले निर्देशन गरेका हुन्। निर्देशक अधिकारीले...
नयाँ हास्य श्रृंखला ‘आम्मै’ आउने
काठमाडौं । निर्देशक तथा कलाकार प्रभाकरदेव शर्मा नयाँ पारिवारिक हाँस्य टेलिश्रृङ्खला ‘आम्मै’ लिएर दर्शकमाझ आउँदैछन् ।
हिल्स होम थिएटर र विकासराज जोशीको प्रस्तुति रहेको टेलिश्रृंखला ‘आम्मै’ आज सोमबारदेखि प्रत्येक सोमबार बेलुकी ८ः३० बजे ईमेज च्यानल...
साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि
काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से १६.९७ अंक ९०.९० प्रतिशत० ले वृद्धि भएर १९०२.२८ अंकमा बन्द भएको छ । गत सोमबारदेखि लगातार चार...
विश्वकप फाइनलमा नयाँ बल खेलाउने
काठमाडौं । फिफा विश्वकप २०२२ मा सेमिफाइनल र फाइनलमा खेलाउने नयाँ बल सार्वजनिक गरिएको छ ।
‘अल हिल्म’ नामक बल यसपालिको सेमिफाइनल र फाइनलमा खेलाउने बल हो । अल हिल्म एक अरेबिक शब्द हो ।...
मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तार्केश्वर नगरपालिका-३ तीनपिप्लेमा बागमती प्रदेश ०२-०२५ प ६१८९ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना भएको हो।
दुर्घटना हुँदा सोही ठाउँका २३ वर्षीय सविन फुयालको मृत्यु भएको...
पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा गोली हानाहान
काठमाडौं । अफगानिस्तान पाकिस्तान सीमा क्षेत्रमा भएको गोली हानाहानमा १० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६ जना पाकिस्तानी र ३ जना अफगानी नागरिक तथा १ जना अफगानी सुरक्षाकर्मी छन् । घटनामा पाकिस्तानमा १७...
विश्वकपमा गोल्डेन बुटका दाबेदारीहरू यी हुन् !
काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा क्वाटरफाइनलसम्मको खेल सकिँदा उपाधि कसले जित्ला भन्ने कौतुहलता बढ्दै गएको छ । ६४ मध्ये ६० खेल सकिएका छन् र क्रोएसिया, अर्जेन्टिना, फ्रान्स र मोरक्को सेमिफाइनल पुगेका...
लागू औषधसहित दुई भारतीय नागरिक पक्राउ
धनगढी । कैलालीमा प्रहरीले दुई जना भारतीय नागरिकलाई लागू औषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । भारतको लखिमपुर खिरीस्थित बेलापुर बस्ने ५० वर्षीय समीर सिंह र ५३ वर्षीय शेर सिंहलाई सीमावर्ती क्षेत्र कैलारी गाउँपालिका–७,...
लेखक बुद्धिसागरको उपत्यास ‘एक्लो’ लोकापर्ण
काठमाडौं । लेखक बुद्धिसागरको उपत्यास ‘एक्लो’ लोकापर्ण भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा गोलाद्वारा छानिएका दस जना पाठकले उक्त पुस्तक लोकापर्ण गरेका हुन् ।
कार्यक्रममा उपन्यासकार बुद्धिसागरले पाठकसँगका केही रोचक प्रसंगहरु सुनाएका...
साउदी अरबमा भारी वर्षाका कारण सोमबार विद्यालय बन्द गर्ने घोषणा
काठमाडौं । साउदी अरबमा भारी वर्षाका कारण सोमबार विद्यालय बन्द गर्ने घोषणा गरिएको छ । आगामी दिनमा भारी वर्षाको सम्भावना रहेकाले बाढीको अवस्था सिर्जना हुन सक्ने बताइएको छ । साउदी अरबको मौसम विज्ञान केन्द्रले आइतबार...























