राष्ट्रपति कार्यालय पुगेकाे अध्यादेशकाे ब्यहाेरा यस्ताे छ

काठमाडाैं ।  सरकारले राजनीतिक मुद्दा फिर्ता लिन मिल्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्ने गरी ल्याएकाे अध्यादेश अनुमोदनका लागि हिजाे(साेमबार) साझ राष्ट्रपति कार्यालय पुगेको छ। आइतबार बसेकाे मन्त्रिपरिषद्...

हिरासतमा श्रीमानलाई भेट्न आएका एक महिलालाई चेकजाँच गर्दा केराभित्र लागुऔषध भेटिएपछि

दाङ ।  दाङमा प्रहरीको हिरासतमा रहेका श्रीमानलाई लागुऔषध लिएर भेट्न पुगेकी एक महिलालाई प्रहरीले पक्राउ गरेकाे छ । हिरासतमा रहेका घाेराही–१५ का २२ वर्षीय अशोक खड्कालाई भेट्न आएकी उनकी श्रीमती शान्ति घर्ती खड्का १२० मिलिग्राम...

फिफा विश्वकप फुटबल : सेमिफाइनल खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङ्गलबार राती १२ः४५ बजे हुनेछ ।...

चालू आर्थिक वर्षको असारसम्म प्रणालीमा ८११ मेगावाट विद्युत् थप हुँदै

काठमाडौं । बर्खायाममा उत्पादित बिजुली बेच्दै आएको नेपाल विद्युत् प्राधिकरणले हिउँद लागेसँगै बिजुली खरिद गर्न थालेको छ । प्राधिकरणले भारतको खुला बजार (आईआईएक्स) को डे अहेड मार्केटबाट विद्युत् खरिद सुरु गरेको हो ।  हाल करिब दुई हजार दुई...

बिहे भोज खाएका ३०० जना बिरामी

, चितवन । चितवनको चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएका ३०० जना बिरामी भएका छन् । बिहे भोज खाएकाहरुलाई पखाला लाग्ने, बान्ता हुने, ज्वरो आउने जस्ता समस्या देखिएको छ । कतिपय बिरामी भरतपुरको नेशनल सिटी...

एसियन हाइड्रोपावरकाे आईपीओ निष्कासन 

काठमाडौं । एसियन हाइड्रोपावर लिमिटेडले मङ्गलबारदेखि आईपीओ निष्कासन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ४० लाख रुपैयाँ...

नासाले किन सार्वजनिक गर्‍यो पुरानो तस्बिर?

एजेन्सी । अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले प्रायः बारम्बार अन्तरिक्षका तस्बिर र भिडियो सार्वजनिक गर्छ । हालै उसले शनि ग्रहको आकर्षक तस्बिर सार्वजनिक गरेको छ, जसलाई लिएर इन्टरनेट प्रयोगकर्तामा चासो बढेको छ । नासाले क्यासिनी...

गुल्मीमा ३३९ जना एचआइभी सङ्क्रमित

गुल्मी । गुल्मीमा ३३९ जना एचआइभी सङ्क्रमित रहेका छन् । जिल्ला अस्पताल गुल्मीका अनुसार रेसुङ्गा नगरपालिकामा ३५ जना, मुसिकोट नगरपालिकामा ३९ जना, गुल्मी दरबार गाउँपालिकामा २४ जना, छत्र कोट गाउँपालिकामा ४५ जना, रुरु क्षेत्र...

नेपथ्यको लोकरक साँझ

चितवन  । बत्तीको चकमन्न रङ्गीबिरङ्गी धर्काहरूले आकाश र भुइँ सबैतिर तिरिमिरी उज्यालो देखाइरहेका बेला मञ्चमा चढ्नुभएका गायक अमृत गुरुङले गाउन सुरु गर्नुभयो । पहिलो पटक चितवनको क्याम्पाचौरको मैदान झकिझकाउ पारिएको थियो, जहाँ नेपथ्यको चौथो...

सुन्धाराको मूल धारा नष्ट गरिएको भन्दै काठमाडौं महानगरद्वारा आपत्ति

काठमाडौं । धरहरा पुनर्निर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुने गरी डोजर चलाइएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख वालेन साहले पत्रकार सम्मेलन गरी आपत्ति जनाउनुभएको छ । काठमाडौंको न्यूरोडस्थित सङ्कटा क्लबमा आज (सोमबार) बिहान आयोजित पत्रकार...

RECENT POSTS

HOT NEWS