निर्बु बराहलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल
काठमाडौं । चारैतिर जङ्गलले घेरिएको ठाउँ । जङ्गलको खोँचमा आकर्षक मन्दिर । मन्दिरको आडैमा पोखरी, पोखरीमा खेलिरहेका माछा ।
दमौलीबाट आठ किलोमिटर दूरीको व्यास नगरपालिका–११ निर्बुस्थित निर्बु बराहलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीय लागेका छन् ।...
नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने
काठमाडौं । नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले...
सत्ता गठबन्धनको नेतृत्वमा बन्ने सरकारमा लोसपा पनि सहभागी हुने
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सत्ता गठबन्धनको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने भएको छ । पार्टीका शीर्ष नेताहरुबीचको बैठकले पाँच दलीय गठबन्धनको नेतृत्वमा निर्माण हुने नयाँ सरकारमा सहभागी हुने निर्णय गरेको हो । नयाँ बन्ने...
जुम्लाका गाउँमा बालविवाह र छाउपडीविरुद्ध सचेतना
काठमाडौं। सामाजिक विकृतिका रुपमा रहेको बालविवाह र छाउपडी प्रथाविरुद्ध ‘आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्ला’ले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संस्थाले बालविवाह, अपाङ्गहरुको हकअधिकार र छाउपडी प्रथाविरुद्धका क्षेत्रमा...
भारत र चीनको विवादित भूभाग अरुणाचलमा हाल भारतको नियन्त्रण
काठमाडौं । भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित समाचार अनुसार चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशनजिकैको सीमा क्षेत्रमा झडप भएको हो ।
दुई...
कृष्णनगरमा लैंगिक हिंसा बिरूद्ध १६ दिने अभियानको समापन
कृष्णनगर / कपिलवस्तुको कृष्णनगरमा लैंगिक हिंसा बारूद को १६ दिने अभियान मांसिर २४ गते सम्पन भएको छ। कृष्णनगर नगरपालिका को आयोजना र आफन्त नेपाल,नेपाल प्रहरी, शसस्त्र प्रहरी, शान्तीपुनर्स्थापना गृह,साना हात नेपाल, सुआहारा लगाएत संघ...
नेपाली बजारमा सुनको भाउ घट्याे
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन दुई सय रुपैयाँले घटेर प्रतितोला १ लाख रुपैयाँ कायम भएको छ।
यस्तै तेजाबी सुन प्रतितोला ९९ हजार ५ सय...
एशियन हाइड्रोपावरको आइपिओ खुला
काठमाडौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।
कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा चार लाख २४ हजार कित्ता शेयर प्राथमिक सेयर ...
चीन र गणतन्त्र कोरियाका विदेशमन्त्री वार्ता
बेइजिङ । चिनियाँ र गणतन्त्र कोरियाका विदेशमन्त्रीबीच भिडियो लिंकमार्फत् वार्ता भएको छ । उहाँहरुका बीचमा सोमबार वार्ता भएको हो । चिनियाँ विदेशमन्त्री वाङ् यी र गणतन्त्र कोरियाका विदेशमन्त्री पार्क जिनका बीचमा सोमबार इन्डोनेसियाको बालीमा...
ओझेलमा बागलुङको ‘खिउ बराह ताल’
ढोरपाटन । बागलुङको ताराखोला गाउँपालिका–३ हिलको शिरमा खिउ बराह ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
करिब तीन हजार एक सय मिटरको उचाइमा रहेको यो तालबाट कैयन हिमाल देख्न सकिन्छ । तर पदमार्ग र मोटरबाटोको पहुँच...

























