जापान र स्पेन कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश
काठमाडौं । जापान र स्पेन कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । जर्मनी समूह चरणबाटै बाहिरिएको छ ।
समूह ‘ई’ अन्तर्गत खालिफा इन्टरनेशनल स्टेडियममा बिहीबार राति भएको अन्तिम खेलमा जापानले स्पेनलाई २-१ गोलले हरायो ।...
जनतासँग गरेको वाचा पूरा गर्छु : शिक्षामन्त्री पौडेल
काठमाडाैं ।नेपाल इनभेष्टमेन्ट बैंक लिमिटेड (NIBL) ले प्रतिष्ठित फाइनान्सियल टाइम्स, ‘बैंक अफ द इयर २०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल इनभेष्टमेन्ट बैंक सन् २०२२ को लागि देशको ‘उत्कृष्ट बैंक’ छनोट भएको छ।
एनआइबिएलले ...
उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधन प्रदूषण परीक्षणमा फेल
काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधनहरु प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ ।
काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग सवारीको प्रदूषण परीक्षण गर्दा आज (शुक्रबार)...
विश्वकपबाट बेल्जियम बाहिरियाे
एजेन्सी । कतार विश्वकप फुटबलको समूहचरणको अन्तिम खेलमा बेल्जियम क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम समूह चरणबाटै बाहिरिएको छ। फिफा वरियताको दोस्रो स्थानमा रहेको बेल्जियमको यो निरासाजनक नतिजा हो। बिहीबार भएको समूह एफ अन्तर्गतको खेलमा...
बीग डिजिटल स्टोरको साइबर विक अन्तर्गत स्मार्ट क्युआर स्क्यानमा छुट
काठमाडौं । बीग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससिटि) को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक गरिएको छ ।
यहीँ मङ्सिर १३ गतेबाट शुरु भएको...
गठबन्धन सरकारमा जान जनमत र लोसपा तयार
काठमाडौं । तराई मधेसकेन्द्रित जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा संघमा बन्ने नयाँ सरकारमा जान तयार भएका छन्।
जनमत पार्टीका अध्यक्ष सिके राउतले बिहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर...
इन्धनकाे मूल्य घटेर आयाे
काठमाडौं । खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले १ डिसेम्बरमा पठाएको नयाँ मूल्यअनुसार डिजेलमा प्रतिटिलर ११ रुपियाँ, पेट्रोलमा प्रतिलिटर २ रुपियाँ र हवाई इन्धनमा प्रतिलिटर...
कला र संस्कृतिमा नेपाल विश्वकै समृद्ध देश : प्रधानमन्त्री देउवा
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र सङ्गीत...
नेपथ्यको एक महिने सांगीतिक यात्रा भोलिदेखि सुरु हुँदै
काठमाडौं । नेपथ्यको एक महिने सांगीतिक यात्रा भोलिदेखि सुरु हुँदैछ। मंसिर १६ गते विराटनगरदेखि सुरु हुने उक्त कन्सर्ट देशभरका सातै प्रदेशमा आयोजना हुनेछ। नेपथ्य टिम एक महिने सांगीतिक यात्राको लागि देशदौडाहमा जान निकै उत्साहित...
आइएफआइसीद्वारा सबै सेयर बिक्री गर्न सूचना सार्वजनिक
काठमाडौं । नबिल बैंकमा हाल करिब ७.७ प्रतिशत सेयर स्वामित्व रहेको बंगलादेशको बैंक इन्टरनेशनल फाइनान्स इनभेष्टमेन्ट एण्ड कमर्स बैंक (आइएफआइसी) ले आफ्नो सबै सेयर बिक्री गर्न सूचना सार्वजनिक गरेको छ।
हाल २२ अर्ब ८३ करोड...

























