मन्थलीमा आफ्नो २५ औँ स्थापना दिवस तथा साधारण सभाको आयोजना गर्दै
रामेछाप । करिब २५ वर्ष अघि स्थापना भएको रामेछापको पुरानो सहाकारी संस्था मन्थली बचत तथा ॠण सहकारी संथाले आफ्नो कुल पूँजी सवा अर्ब पुर्याएको छ । शनिबार सदरमुकाम मन्थलीमा आफ्नो २५ औँ स्थापना दिवस...
‘शान्तिका लागि शिक्षा’ अभियान कार्यक्रम
विराटनगर । लोक रक ब्यान्ड नेपथ्यले दुई दशकअघि ‘शान्तिका लागि शिक्षा’ अभियान कार्यक्रम गरेको विराटनगरबाटै ‘मानवताका लागि संगीत’ अभियान सुरु गरेको छ। अभियानको पहिलो ध्वनि शुक्रबार बेलुकी विराटनगरस्थित हाटखोला मैदानमा फैलिँदा हजारौं दर्शकको उत्साह...
निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो ।
हाल रु २७ अर्ब घाटामा...
राजस्थानस्थित उदयपुरमा हतियारले भरिएको सैनिक ट्रकमा भयानक आगलागी
काठमाडाैं । भारतको राजस्थानस्थित उदयपुरमा हतियारले भरिएको सैनिक ट्रकमा भयानक आगलागी भएको छ । आगो लाग्नेबित्तिकै खतरनाक विस्फोट हुन थाल्यो । ट्रकमा उपस्थित सेनाका जवानहरू ज्यान बचाउन ट्रकबाट हामफालेका थिए ।
केहीबेरमा पूरै ट्रक आगोको...
काठमाडौका रेष्टुरेन्टहरुको लागि नयाँ नियम लागु
काठमाडौं काठमाडौं जिल्लामा मध्यराती १२ बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइने भएको छ । मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले काठमाडौंमा मध्यराति १२ बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
रात्रिकालिन व्यवसाय सञ्चालनको समय...
विश्वकपमा अन्तिम चार खेल हुने
काठमाडौं । विश्वकप फुटबलमा आज (शुक्रबार) समूह चरणका अन्तिम खेल हुँदैछन्। समूह चरणको अन्तिम खेल अन्तर्गत समूह ‘जी’ र ‘एच’ का दुई–दुई खेल हुँदैछन्। पहिलो खेल समूह ‘एच’ का चार टोलीबीच राति ८:४५ हुँदैछ।...
ग्लिसरिन प्रयाेग गर्ने तरिका
काठमाडौं। ग्लिसरिन एक प्रकारको ह्युमेक्टेन्ट हो । जसले छालालाई नरम बनाउन सहयोग गर्दछ । यसले तपाईंको खुला छिद्रहरू भर्न सक्छ र यसमा ताजापन ल्याउन सक्छ। ग्लिसरीनमा यस्तो गुण हुन्छ कि यसमा धेरै चीजहरू मिसाएर...
प्रभु क्यापिटलले रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा ल्यायो
काठमाडौं । प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर प्रदान गर्ने उद्देश्यले रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा ल्याएको छ ।
नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरुले आइपिओ जारी गर्दा निष्काशित शेयरको दश...
रविमाथि नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरू
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ। चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद रविले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी...
सुनको मूल्य एक हजारले बढ्यो
काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९८ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रूपैयाँले बढेर ९९...

























